वर्ष सकियो केही छैन तर एकअर्का बीचको सम्बन्ध, आत्मीयता, आफ्नोपन कहिल्यै नसकियोस्, नफेरियोस्। नयाँ वर्ष २०७९ नयाँ सोच, नयाँ उत्साह तथा नयाँ उमंगले भरिपुर्ण होस्। सुख शान्ति र समृद्धिले जीवन रङ्गिन बनोस्!!
नयाँ वर्ष २०७९ को सबैमा शुभकामना🙏🙏⚘⚘⚘
#HappyNewYear2079
प्रत्येक पुरुषको सफलतामा महिलाको महत्वपूर्ण भुमिका रहेको हुन्छ। नारीले आफ्नो हक हित र इज्जत पाउनको लागि भित्तेपात्रोमा लेखिएको नारी दिवस कहिले आउला भनि कुर्न नपरोस् ।प्रेमको नाममा Acid शरिरमा नपरोस्
दाइजोको नाममा जिउदै जल्न नपरोस्
बलात्कारको सिकार कोहिपनि हुन नपरोस्
#
रमाएर बस्न, खासै केही चाहिदैन । दुखी हुन - एउटा बिचार,फगत
एउटा बिचार मनमा ल्याए पुग्छ। फगत एक बिचार , कसैका बारेमा, मनमा ल्याउने बित्तिकै दुखी हुन सकिन्छ , सजिलै 😝
#शुभप्रभात सबैलाई है #HaveAGoodDay