देशमा रेबिजको सूई छैन रे । जण्डु आन्दोलन पछि सूई आयात बन्द छ । हरेक कुकुरलाई यो खबर पुय्राइदिनु कि टोक्ने बेलामा बडो सोचविचार पुय्राएरमात्र टोक्नु । सरकार २४ सै घण्टा कामको चिन्तामा निमग्न छ !
तन मन र वचनबाट आर्थिकरुपले यो महाधिवेशनको ठाउँमा पुय्राइ दिने आधारभुमि तयारीको योगदान गरेका जिबि राईको उपस्थिति नभए पनि ज्यूदै रहेका भए भविष्यले समेटनेनै छ ! पुरानो बौद्धगुम्बा तथा हालको पशुपतिले हामी सबैको रक्खे गरुन् !
@seto_bagh1 राठपाका 90% सांसदहरु कुनै न कुनै अपराधमा संलग्न छन् । निलम्बनको व्यवस्था नहटाउँने हो भने सत्तापक्ष नाङ्गैबुङ्गै हुँन्छ । त्यै भएर जस्तोसुकै अपराधमा केस दायर भए पनि निलम्बन नहुँने व्यवस्था नगरि भएकै थिएन !
यदि सरकारले मानवाधिकार आयोगको सिफारिस कार्यान्वयनतिर नलगी तल्याएर हिँड्यो भने अन्तरास्ट्रिय निष्पक्ष छानविन आयोग गठनको मागगरेर भए पनि २३/२४ का क्रुर अपराधीहरुलाई कार्वाहिको दायरामा ल्याउँनु पर्छ। नभए सँधै अपराधकर्मले प्रोत्साहन पाउँने र देश मानव बस्न लायक कहिल्यै हुँदैन !
मानव अधिकार आयोगको प्रतिवेदन कार्यान्वयन सरकारका लागि कति बाध्यकारी? https://t.co/ZTYu0rBXRA त्यैएउटा मानवअधिकारआयोगको भवनजलाउँन बाँकी थियो।त्यै पनि आजबाट खरानेग्याङको आँखाको तारोबन्यो! देशभित्रका संवैधानिक आयोगले२३,२४को कुकृत्यको सही ��ानविन गरेर अपराधीहरुलाई सख्त कार्वाही होस् !
@rab89419 कुनैसमय नेपालमा
नरायनहिटीमा राजा थिए
भविष्य आशाजनक देखिन्थ्यो
एउटाहुरीले सबै नष्ट गय्रो
इन्द्रलाई सत्ताच्युत गर्न
आँफ्नै भाई राक्षस भएर
दरवारमा रगतको होली खेल्यो !