@gbudhathoki कहिले कही पत्रकार हुं भन्नेहरुले पनि खुला दिलले गल्ती स्वीकार गर्दा कद घट्दैन, बढ्छ हो । नेपाल सरकारले प्राधिकरणलाई दिएको ५ प्रतिशत मै हो तर चीनबाट पाएको चाही २ प्रतिशत हो । तपाई झुक्किनु भएको हो ।
👉️एउटै नागरिकता नम्बर दुईजनालाई दिनु,
👉️नागरिकताको डड्डामा अभिलेख नभेटिनु,
👉️दाजुभाईको अङ्गीकृत र @KailashSirohiya लाई मात्रै जन्मसिद्द दिनु
👉️ नागरिकतामा १८ वर्ष उमेर उल्लेख गर्नु,
(यो कमजोरी @KailashSirohiya हो कि प्रशासनको ?)
https://t.co/Wt0zrYvHfG
यो रास्वपाका नेता कार्यकर्ता जति किन सबै जुवाडे जस्ता यार । यसो भए “राजनीकि छाड्छौं, तिमी सक्छौ” जस्ता भाषा मात्र प्रयोग गर्ने । छानविन गर्ने दोषी देखिए कानुन अनुसार सजाय भोग्ने । बांकीले आफ्नो काम गर्ने सकियो त । किन कसैले कोही दोषी हुंदा राजनीतिनछाड्नु पर्ने ?
म त केही दिनमा प्रचण्डले छलांग मारेर कांग्रेससॅग मिलेर नयां लरकार बनाउने छनक पो देख्छु । सहकारीमा रबि र गिरीबन्धुमा केपीलाई बचाएर न सरकार चलाउन सक्नु, न संसद सुचारु हुने अबस्थामा उनीसॅगको सजिलो उपाय यही हो । हलो अड्काउने रबि र केपी, दोष प्रचण्डलाई ।
लोपोन्मुख आदिवासी जनजाति बनकरिया र चेपाङ महिलाहरू जो पर्सा राष्ट्रिय निकुञ्जको बफरजोनमा बसोबास गरिरहेका छन् । उनीहरूले केही समयदेखि तितेपातीको साबुन बनाइ बिक्रीवितरण गरिरहेका छन् । काठमाण्डौंमा बिक्रीवितरणको लागि राष्ट्रिय आदिवासी जनजाति महिला मञ्च (NIWF)ले सहजीकरण गरिरहेको छ ।
सिधाकुराले यस मामिलामा न पत्रकारिता गरे न पत्रकारको धर्म निर्वाह गरे । न त प्रसारित कन्टेन्ट पत्रकारिता थियो । न त तिनले पत्रकारको धर्म अनुसार स्रोतलाई बचाउने कोशिस गरे । आज अदालत गएर अडियोको स्रोत फलना हो भनेर भनेछन् ।
@amritna विवादित चिज प्रमाणित नभएसम्म हटाउनु भन्नु गलत र खतरानाक होईन । आरोपीलाई समाएरै अनुसन्धान हुन्छ । फैसला कुरेर बस्नु पर्दैन । निर्दोष भए छुट्छ, त्यस्तै हो सही प्रमाणित भए फेरी अपलोड गरे भयो । आरोपीहरु जाकिनु परियो ।
कुरा यति हो, सहकारीहरुबाट गोर्खा मिडियामा गरिएको लगानीको १५ प्रतिशत हिस्सा रबिको पनि हो । उनको घर घरेडी के छ, त्यसको बेचबिखनबाट असुलउपर गरेर भर्नु पर्छ । त्यही ऋण लिएको गैरकानुनी हो भने त्यही अनुसार उनले कानुनी सजाय पाउनु पर्छ । यो रबिमा मात्र होईन सबै सन्दर्भमा लागु हुने हो ।
नेपाली राजनीति त गाईजात्र नै भयो यार चार सीटेले मुख्यमन्त्री नदिएको भनेर पुरै संघीय सरकार नै धरापमा पारिदियो । पुछारले ज्यान हल्लाउने भन्नेसम्म त सुनेको यसलाई चाही के भन्ने र खै ।