@Rocks_Suman1 ५ लाख मुनि कमाउनेले न छोराछोरी प्राइभेट स्कुल पढाउन सक्छ न ५० युनिट भन्दा बढी महिनामा बिजुली खपत गर्ने सामान हुन्छ। मध्यम बर्गले हो त्यो एफोर्ड गर्नी जस्तो ट्याक्स स्ल्याब बढेको छ राम्रै सङ्ग।
मेरो ३.९६ आउनु पर्नि ३.८४ आयो 😂 !! यो देख्दा मेरो आकाश नै खसेको जस्तो भयो। मेरो सारेको साथिको ए प्ल्स आयो मेरो ए 😂 ! सरकारले गाजा खाएर कपि जाच्न पठायो 😂 हामिलाइ त एमालेकै सरकार ठिक 😂 । बाबुनानिहरुले कस्ले चकलेट दिएर घाममा पठायो ? जवाफ चाहिँ ए प्ल्स नै आउने गरि दिए। 😂
@tikaramyatri@milanbichhod फर्केको छैन कि छ थाहा भएन तर पत्रकार लगाएत पुराना भ्रष्ट राजनितिका उत्तराधिकारिहरु रास्वपा फुटोस सरकार असफल होस भन्ने चाहन्छन त्यो प्रस्ट छ। एउटा सामान्य नागरिक के चाहन्छ त ? चाहे जो सुकै सरकार होस सफल भैदियोस।
जलाए..जलाए..! खरानी दस्ता..भन्थे अब हेर्दै जाउ कस्ले र किन जलाए।
धित मर्ने गरि चित्त बुझ्ने गरि।
ति केटाकेटीलाई सलाई कोर्न र लाइटर बालेर चुरोट सल्काउन आउँछ तर सिमेन्ट कन्क्रिट को घर ....अ हं ..कसरि सल्किन्छ के थाह...
भेद खुल्दै छ। सिन्हदरवार देखि अख्तियार अदालत किन जल्यो। तेहा कस्को फाइल थियो बर्सौ देखि दबेर बसेको ? गुपचुप राज गरेकाहरुले गरेको बदमासीको। एउटा सुकुम्बासी राजनिती गरेरै अर्बपती बनेका कथाहरुले बताउदै छ हाम्रा ऐतिहासिक धरोहरहरु कस्ले जलाए।