केन्द्रीय निकाय जहाँ नीतिगत का�� मात्र हुन्छ त्यहाँ सिफ्ट सिस्टमको कार्यालय समय ( बिहान 8 देखि दिउँसो १ बजे सम्म अनि १ देखि बेलुका ६ बजे सम्म ) कत्तिको ब्यबहारिक, मितव्ययी र उपलब्धिमुलक छ ??? अध्ययन गरि पुनर्विचार गर्नु पर्छ कि???
@sandipmoktan70 तेसो होइन ।ठुलो देशको कुकुर पनि ठुलो हुन्छ ।कुकुर पनि बाबू साहेब/ राजा साएब हुन्छ । दिल्ली बाट एउटा कालो कुकुर नेपाल आओस त ! सम्मानका साथ सोल्टी होटेलमा जिउनार गरेर सुत्छ ।किनकि उ ठुलाबडाको कुकुर हो । त्यति बेला मेरो देशको कुकुर भने बागमती किनारा आहारा खोज्दैहुन्छ। कुरो यहि हो ।
देश भक्ती को को रैछन ??? चिन्ने मौका आयो । सिमा मिचिदा चुप लागेर बस्ने लाई काचो Banana खुवानु पर्दछ # हिजो आज दलालहरु मुखमा पानी, कानमा तेल र आखामा eye drops हालेर बसेका छ्न रे ।
@thapagk भबिश्य बोकेको नेताले दिएको यस्तो अभिव्यक्ति हजमुला/ गाजर/ मुला खाएर नि पच्दैन । गगन थापालाइ नेपाली युबाले उदाउद�� सुर्य मान्दै आएका छ्न तर यस्ता फकम्फुसे कुराले मन मार्लान कि ??
@sandipmoktan70 ए सरकार! भारतीय सिमामा पर्खाल/वाल लगाउ, म पाँच हजार एक सय एक रुपियाँ(रु ५१०१।-) सहयोग गर्दछु । देश प्रेमी सबै सग इच्छा र गच्छे अनुसार पैसा उठाउ, । बरु गुन्द्रुक ढ��डाे खाएर गुजारा चलाऔ । दासी भर नबाचौ । हामी सग छुट्टै पहिचान बोकेको इतिहास छ , कायम राखौ ।
#जय देश जय वीर पुर्खा#
ए सरकार! भारतीय सिमामा पर्खाल लगाउ, म पाँच हजार एक सय एक रुपियाँ(रु ५१०१।-) सहयोग गर्दछु । देश प्रेमी सबै सग इच्छा र गच्छे अनुसार पैसा उठाउ । बरु गुन्द्रुक ढिडाे खा��र गुजारा चलाऔ । दासी भर नबाचौ । हामी सग छुट्टै पहिचान बोकेको इतिहास छ , कायम राखौ । #जयमेरोइतिहास # जय वीर पुर्खा#
जस्ले आफ्नो देश/ धर्ती र आमाको रक्षा, सम्भार, माया र सम्मान गर्न सक्तैन त्यो नाम मात्रको सन्तान हुन्छ । त्यो नामर्दमा परिणत हुन्छ । त्यसैले यस बेला पृथ्वीनारायण शाह, बहादुर शाह , भिमसेन थापा लगायतकोका वीर पुर्खाको याद आउँछ । # लिपुलेक हाम्रो हो # अब सुत्ने होइन, उठाै , जागाै#