"ए भाइ! तिम्रो घाँटीमा बेरेको सुनको दाम्लो, हातको स्याउ फोन, मनलाग्दी घोडा चढ्ने स्पोर्टी बाइक, लक्जरियस् गाडी अनि हाउजिङमा घर र घडेरी कसले किन्दियो ? के ले किन्दियो ?" भनेर चाहिँ कसैले प्रश्न गर्नुपर्ने कि नपर्ने ? कि यस्ता प्रश्न चाहिँ गर्न नहुने हो ?