न जनमतको सम्मान गरेको छ। न निर्वाचनका लागि सरकार, सुरक्षा र कर्मचारीलाई जस दिएको छ। न नयाँ पुस्ताको आन्दोलनलाई आन्दोलन ठानेको छ, केवल आधारहिन डट जोडेर षडयन्त्र मात्र देखेकको छ। आफ्नै सन्तानको सपना, आँसु, रगत र चाहलाई अपमान गरेको छ।
क्रान्तिका नाममा १७ हजार ज्यानको बेदिमा राखिएको राजनीतिक ढोकाबाट छिरेर केपी ओलीको काखमा पुगेका रामबहादुर थापाले सदनबाट सिंगो नयाँ पुस्तालाई गरेको अपमानलाई नेपाली समाजले कहिल्यै नबिर्सोस्। 🙏
फाल्गुनको निर्वाचनमा बारबारा फाउण्डेशनले जिताउने भूमिका खेलेको भन्ने सुने।म संस्थापक सदस्यले किन जितिन? नेपालका केही “मुर्धन्य राजनीतिज्ञ” र “बिद्वान विश्लेषक”हरूको सतही र हावादारी ज्ञान सुन्दा लाग्छ—यही मानसिकताले देशले चाहे जति गति लिएन।देशले यस्ता पात्रबाट चाँडै मुक्ति पाओस्।
Butterfly Effect:
चैत १५को तीनकुने घटनामा राजावादीलाई दबाएको भन्दै मिडिया र समाजको एक ठूलो तप्काले यिनिहरुलाई वाहवाही गर्दा यिनीहरूको दम्भ बढ्यो र "पेलेरै लान सकिँदो रैछ" भन्ने मानसिकताले भदौ २३-२४ को घटना घट्यो। सुन्दा तीतो लाग्ला तर सत्य यहि हो।
केक्के नै भिजन ल्याउछु भन्थे उधारिएको कांग्रेसले । "फुटपाथमा ब्यापार गर्न दिन्छु ।" भन्न थालेछन् । अझ "मधेसी भएकैले दिएन" रे
यि मुजिहरु संग भुत्राको भिजन ? जनता फकत भोट बैंक हुन् । शक्ति र सत्तामा टिक्न तिकडम गर्ने भन्दा पर इनेर्को खोपडिले भ्याउँदैन
भ्रमबाट मुक्त हुनुस्
उकेरा : “रास्वपाको निर्वाचन अभियानमा जोडियो दोस्रो मृत्यु, रविको चालकपछि बालेनको प्रचारमा खटिएका दिनेश रहेनन्”
यो लगभग नेपाली पत्रकार र पत्रकारीताको नमुना हो।
अनी यिनिहरुलाइ चाहियको छ “बालेनको अन्तर्वार्ता” र “बहस” !!
सजिलो छ:
चैत्र १५ राम्रोसङ अनुसन्धान गरेर कार्बाही गरेको भए भदौ २३ घट्दैन थियो, २३ मा केटाकेटी नमारेको भए २४ हुँदैन थियो!
यो दुबै घटनमा एमाले र काङ्रेस कै सरकार थियो! घटना यत्ति हो!
पहिला पनि भनेको हो फेरि भन्छु बिदेशमा हुनुन्छ भने नेपाल नफर्कनुस, फर्कदै नफर्कनुस, नेपाल हुनुहुन्छ भने पनि जसरी त्यसरी हिँडेर हुन्छ कि लुकेर हुन्छ कि बिध्यार्थी भएर हुन्छ बिदेश जानुस। नेपाल नबस्नुस। कुरो एत्ति हो।
हामी त बेलैमा गैएन अहिले पछुताएर बसियाछ, अझै नि मौका मिले जाने हो