'भारतलाई नसोधी नक्सा ल्याउन मिल्छ लिम्पियाधुरा नेपालको यो त म पनि स्विकार्दिन' भन्दै टेलिभिजन अन्तरवार्ता दिने सांसद सरीता गिरी मुर्दाबाद ! भारतीय दलाल मुर्दावाद ! यिनलाई कारबाहीको माग गरौं !
जनताको नि कुरा सुन्ने गर्नुस के भनिरहेका छन भनेर।Mcc चाहिदैन नेपाली जनता लाई।corona को बेला ventilator थप्न छाडेर रास्तपती भवन सजाउने कस्तो बुद्दी हौ???सल्लाकार लाई के खान पलेका येस्तो गलत निर्णय कसरी लिन सक्छौ?
@PradeepgyawaliK
साथै द्वीपक्षीय सम्बन्धलाई थप बिस्तार गर्ने, उच्चस्तरीय भ्रमण आदानप्रदान गर्ने र कृषि तथा स्वास्थ्य क्षेत्रमा इजरायलकाे प्रविधि नेपाल भित्र्याउने बारेमा पनि कुराकानी भयाे ।
त्यहाँ रहेका नेपालीहरूलाई पु-याएकाे सहयाेगका लागि मैले उहाँलाई धन्यवाद दिएँ ।
@neelamdhl44 @thapagk@PM_Nepal प्रतिपक्ष दल Mcc पारित गर्न त आतुर छ तर देस को सिमानाको कुरामा किन ढिला सुस्ती??नेपाल को नेताहरु बाट तपाईं सन्तुष्ट हुनुन्छ हो???
@neelamdhl44 @thapagk@PM_Nepal आज को भरतिय मिडियाको कुरा हैन मित्र।नेपाल का कुन चै नेताले देस को लागि बोलेका छन??सब अवसर बादी हरु छन।सरकार मा नहुदा जो पनि उफृन्छ।काङ्ग्रेस को सरकार हुदा नाका बन्दी लाई नका बन्दी हो भन्न सकेन तपाईं ले नै देखेकै कुरा हो।बिगत मा के भयो अनि के हुदैछ आफै बिचार गर्नुस मित्र
@thapagk खोक्रो राष्टबाद देखियो हजुर।Mcc भए पारित भैसक्थ्यो के गर्नु देस को नक्सा न पर्यो,घर को तला,घर घडेरी,बेङ्क ब्यालेन्स,कार गाडी थप्ने पैसा mcc मा आउथ्यो देस को नक्सा पारित गर्दा के नै पाइन्छ हैन र??
खोक्रो राष्टबाद देखियो हजुर।Mcc भए पारित भैसक्थ्यो के गर्नु देस को नक्सा न पर्यो,घर को तला,घर घडेरी,बेङ्क ब्यालेन्स,कार गाडी थप्ने पैसा mcc मा आउथ्यो देस को नक्सा पारित गर्दा के नै पाइन्छ हैन र??
काङ्ग्रेस को नाङ्गो रुप यो भन्दा अरु के देख्न बाकी रयोर??
@thapagk खोक्रो राष्टबाद देखियो हजुर।Mcc भए पारित भैसक्थ्यो के गर्नु देस को नक्सा न पर्यो,घर को तला,घर घडेरी,बेङ्क ब्यालेन्स,कार गाडी थप्ने पैसा mcc मा आउथ्यो देस को नक्सा पारित गर्दा के नै पाइन्छ हैन र??
आज धेरै नेपालीहरुको आँखा खुलेको छ,सबै मधेसमा बस्ने मधेसी दाजु भाइहरु इन्डियन हैन भनेर।धेरै धेरै धन्यवाद मधेसी दाजु भाइहरु।वास्तविक सिमा रक्षक तपाईंहरु हो।🙏❤️
सक्दो शेयर गरौ।
जय नेपाल🇳🇵
#BackOffIndia#backoffindianmedia