हुन त खुस्बुजीको र मेरो आइडियोलोजी मिल्दैन त्यसमाथि उहाँले मलाई ट्विटरमा ब्लक समेत गर्नुभाछ तर एउटा प्रतिपक्षी सांसदका रुपमा संसदमा उहाँको भुमिकाको भने म तारिफ गर्दछु। वास्तवमा संसदमा निश्कल, खुस्बु जस्ता २० जना सांसद भ�� पुग्दो खबरदारी हुन्छ। सत्तापक्षको त बाध्यता हो-बोल्न मिल्दैन, यो ५ बर्ष उसका १८२ जना सांसद त पुतली जो हुनेछन्!
प्रधानमंत्री बालेन्द्रले भनेको ��ुनियो संसदमा?
भारतले मात्र हैन नेपालले पनी भारतको सीमा मिचेको छ!
संसदमा प्रधानमन्त्रीले यो भन्न मिल्छ?
नेपालले सीमा मिचेको सरकारप्रमुखले स्वीकारेको हो?
ग्रेटर नेपालको नक्सा मेयर अफिसमा राखेर सुरु भएको साथीको यात्रा नेपालनै अतिक्रमणकारी र बिस्तारबादी हो भन्नेमा पुगेर टुङ्गिने भएछ !😂😂😂
मैले पनि अस्ती प्रम भयेपछिनै थाहा पाएँ नेपालले भारतीय भूमी 'मिचेको' रैछ !
संसदको रोष्ट्रममा उभिएर देशको स्वाभिमान, सार्वभौम र स्वतन्त्रताको पक्षमा उभिएर निर्धक्क भएर बोल्न केपी ओली हुनुपर्छ । खरानि ग्याङ को गजेडि लिडर बनेर हुन्न नि घण्टेज लोग ।
कहाँ से आते हे ए लोग ? झुठको पनि एउटा हद हुन्छ नि, फट्याईंगिरीको पनि एउटा हद हुन्छ !! That’s why I announced my intention to contest against him in the upcoming election.