मुक्तक
तिमिलाई मायाँ गर्दिन म मिस नगर नानि
जुठेा लाग्ला ओठमा तिम्रेा किस नगर नानि
माथिबाटै जोडि बनाइ पठाउॅछन् रे ईश्वरले
लेखेकेा पाइन्छ देखेर हुन्न रिस नगर नानि
#शुभ_पल 💕💕💕
नारीवाद बोलीमा मात्र होइन, व्यवहारमा पनि झल्किनुपर्छ। हामीले धेरै नारीवादी देखेका छौं, जो भाषणमा महिलाका पक्षमा चर्को वकालत गर्छन् र घरमा श्रीमान्को अन्डरवेयर पनि आफैं धोइदिन्छन् ।
साउनको अन्तिम सोमवार मैले लेखेको लेख, पढेर प्रतिक्रिया दिनुहोला, धन्यवाद!
https://t.co/JkaSC8M7n2
प्रिय मान्छे मुत्युले त एकै पटक मा मार्छ,
थाहा छ मलाई
तर तिम्रा यादहरुले भने
न बाच्न नै दियो
न त मर्नै नै दियो
हरेक दिन तड्पाई तड्पाई राखेको छ यो
एक मुठि श्वास लाई
यत्ति थाहा छ,
यो ढुकढुकी
को अन्तिम धड्कन
तिम्रै लागि धड्किने छ
सुन्न आउँनु है
त्यो अन्तिम पल!!
#धोकेबाज
प्रधानमन्त्री ओली छउन्जेल अफगानिस्तानमा तालिवानले रौं पनि हल्लाउन सकेको थिएन । ओली जाने बित्तिकै देशै कब्जा गर्यो कुर्सिनै कब्जा गर्यो । के हेर्दैछ यो सरकार ?? 🤔😂
आज मन अस्थिर छ,
लाग्छ अन्त नजिक छ,
अब सायद बाँकि छैन शरीरमा,
शक्ति तिमीलाई जिताउन,
विस्तारै अस्ताउदै छ मलिनो घाम पनि,
विस्तारै बुझाउदै छु असजिलो मन पनि !
पुराना ती यादहरुले रुनु तिमी पर्छ भने!
नहेर्नु है मेरो तस्बिर आँसु तिम्रो झर्छ भने!
सके सम्म भुल्नु तिमी मैले कोसिस गरेकै छु
पर्दिन म तिम्रो सामु भेटिन्छ कि डर छ भने!
लेखेको जति भाग्यमा छ उति त मिल्नैछ पक्का भनी,
उधोगै सब छोडदिने पुरुषको नाशिन्छ भाग्यै पनि,
तोरिमा तिलमा छ तेल, तर त्यो आफै काहा झर्छ र,
पेल्नै पर्छ बिना प्रयत्न मुखमै आएर के पर्छ र
#सुभ_बिहानी 😌😊🙏🙏🙏