आधिकारिक तथ्याङ्कको क्षेत्रमा वातावरण तथ्याङ्क एक नविन क्षेत्र हो। वातावरण क्षेत्रका विभिन्न तथ्याङ्क समेटेर कार्यालयले नेपाल वातावरण तथ्याङ्क २०२४ ( Environment Statistics of Nepal 2024) प्रकाशन गरेको छ।प्रकाशन कार्यालयको वेबसाइट https://t.co/HBG6yyrGLm मा उपलव्ध छ।
#NSONepal
आज २०८०-९-१७ गते श्रीमान मुख्य सचिव डा. बैकुण्ठ अर्यालज्यूद्वारा ग्रामीण तथा शहरी क्षेत्रमा वर्गीकरणको नतिजा प्रतिवेदन सार्वजनिक गर्नु भएको छ ।
शहरको जनसंख्या २७ दशमलव १ मात्र । विस्तृत तालिकामा वा लिङ्कमा हेर्नु होला ।
https://t.co/VxG3iBXA16...
राष्ट्रिय तथ्याङ्क कार्यालयले राष्ट्रिय जनगणना २०७८को गतिविधिहरू तथा महत्वपूर्ण नतिजा समावेश गरी प्रकाशित डिजिटल न्युज लेटर अर्थात जनसंख्या मासिक बुलेटिनको छैटौँ अंक (असोज-कार्तिक महिना) हेर्न तल क्लिक गर्नुहोस ।
https://t.co/R84TiuLc6L...
@yogesbhattarai दाई तथ्याङ्क विना कसरी यथार्थपरक निति र योजना बन्लान जिल्ला तथ्याङ्क कार्यालयहरु बिघटन गर्ने रे यो राम्रो कुरा हो तपाईलाई कस��तो लाग्छ।