नेपालले भर्खरै एउटा गज्जब काम गर्यो।
बाटो बनाउने, बिजुली ल्याउने, स्कूल बनाउने कामलाई नै महँगो बनाइदियो।
उही पैसा। कम बाटो। कम बिजुली।
गरिब देशले आफ्नो विकासलाई नै महँगो बनाउँदैन।
उत्पादकता र प्रतिस्पर्धात्मकता बढाँऊने हो
गाउँका मान्छे शहर पस्न खोज्छन् शहरका विदेश!
विदेश पुगेका फर्केर गाउँमैं रमाउन पाए हुन्थ्यो भन्छन्!
मान्छेहरू यो चक्रलाई पछ्याइरहन्छन्!
तर खोजेको कुरा कतै भेटदैनन्!!
शुभ बिहानि
रूपन्देही क्षेत्र न- ५ प्रतिनिधि सभा
सूर्य (बाशुदेब घिमिरे ) १८,५६७
रूख (भरत कुमार शाह) १३५५१
मतान्तर -५०१६ ले मत बासुदेब को अग्रता @RONBupdates