पुस्तकं,लेखनी,नारी;परहस्त गता गत
यदि चेत पुण्डरायातु;नस्ट,भ्रष्ट च खण्डित।(अर्थ: किताब,कलम र नारी अर्काको हातमा गएपछी फिर्ता हुदैन;भएमा भ्रष्ट वा खण्डित भएर...)
ज्वाइँ त जागीर खाएर मात्तिए, छोरी किन मात्तिई ?" भन्थे एकजना पाका मान्छे !
* अरू देशले प्रशस्त तयारी गरेका छन्, प्रशस्त पूर्वाधार जुटाएका छन् र सरकारी नीति निर्णयको कडाइकासाथ पालना गराउन सक्छन् र पो लकडाउन खोले ! हामीले किन खोल्यौं ? ☝️
अनेरास्ववियुका संयोजक ऐन महरका कारण मनमोहन अस्पताल बन्यो रणमैदान : संगठनको आडमा अराजकता, मनमोहन अस्पताल भित्र पसेर घाइतेमाथि कुटपिट
सत्ता र शक्तिको आडमा अस्पताल परिसर भित्र गएर ज्यान मार्ने मनसायले गुन्डागर्दी शैलीमा कुटपिट र तोडफोड #cp https://t.co/Cr85FNyO5X
देश के युवाओं को सरकारी नौकरी इसलिए नहीं मिल नहीं रही है क्योंकि सरकारी नौकरी देनी वाली अधिकतर संस्थाओं का निजीकरण हो रहा हैं। इसलिए बेरोजगार युवाओं को सबसे पहले निजीकरण का कड़ा विरोध करना होगा। #StopPrivatisation
अहिले #घनश्याम_भुसाल सत्ता बाहिर भएको भए!केपी ओलीको उखर्माउलो बिरोध गरिसक्थे!यि मलको लागी लाईनमा बसेका किसानहरुलाई देखाएर।आज आफै #कृषीमन्त्री भएको बेलामा त,यो हरेक बर्ष हुने #मलको_समस्या हटाउने पहल गर्या भए हुन्थ्यो नि।तर बल्लतल्ल मन्त्री बनेका,आफ्नै भुंडी भर्नतिर पो लागे कि!ही।