मायाप्रेम कस्तो भन्ने व्यवहारले झल्किन्छ।
विश्वास छ भने हरेक कुरामा प्रमाणित गर्नुपर्दैन।
गल्तीलाई माफ गरेर अगाडि बढ्न
सकियो भने अवश्यपनि राम्रो हुनेछ। ✍️
शुभप्रभात शुभशनीबार🍮❣️🌹
समय संगै मिती फेरिन्छ तर तपाईहामी विचको आत्मिय,नाता,आशा,भरोसा र विश्वास कहिलै नफेरिओस,नेपाली नयॉ वर्ष २०८१ को सम्पुर्ण मा हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछु😊
श्री पसुपती नाथ ले हामी सबै को कल्याण गरून् 🌺🙏🌺
Happy new year to all of you ❤️🙏
पुनश्च,
मेरो मायाको किताबको हरेक पानामा मायाको हैसियत उच्च छ आयु लामो छ, चाहना पुरा छ! म कतै पुरा छु! वस ��िमी साथ दिनु तिमी टुटेको दिन म अधुरो हूनेछू!😊
शुभकामना का सन्देश आए जसरि, दुख आफ्ठ्यारो मा सहयोग आउथ्यो त कति जाति हुदो हो!!!!!!!!
शुभकामना, फगत आफ्नो ब्यक्तित्व, पद, उपस्थिति, व्यवसाय इत्यादिको प्रचार गर्ने माध्यम नबनोस् ।।।।
सबेैमा नया बर्ष २०८१ सालको हार्दक शुभकामना ।।।।