आज ललितपुरको पुल्चोकमा मच्छिन्द्रनाथ जात्राको नाममा भएको घटना प्रति घोर भत्सर्ना गर्दछु। धर्म, संस्कृति र परम्पराको नाम यति विध्न पनि नगरौं, ताकि भोलि मुख लुकाएर हिँड्न पनि गार्हो होस्। अहिलेको कोरोना महामारीको विषम परिस्थितिमा सबैभन्दा ठूलो धर्म भनेको मानव जातिको रक्षा नै हो।
लम्की बहुमुखी क्याम्पसको शैक्षिक मेलामा भुगर्भविद ज्योती मगर ब्ल्याक होल सम्बन्धि जानकारी दिदै !विद्यार्थीहरु बिना टेलिस्कोप नांगो आँखाले ब्ल्याक होल हेर्न पाउँदा निकै हर्षित भएको खबर आएको छ।