नेपालको मिडिया इतिहासमा सम्भवत: पहिलोपटक @ekantipur_com मा निर्वाचनको समाचार कम्प्युटरले लेख्यो। निर्वाचनको तथ्याङ्क अनुसार Artificial Intelligence (AI) को ���्रयोग गरेर तथ्याङ्क अनुसार जित हारको समाचार आयो। गज्जब भयो। पत्रकारको काम घट्यो। @sudheerktm @khanalyes @ksadhikari
सरकारी कार्यालय परिसरमा करोडौं पर्ने सवारीसाधनहरू वर्षौंदेखि मिल्काइएका छन् । विभिन्न मन्त्रालय र विभागका नाममा रहेका ती गाडी बिग्रिनेबित्तिकै सरकारी अधिकारीले र���म्ररी मर्मतसम्भार नगर्दा थन्किन पुगेका छन् । @AngadDhakal @ksadhikari https://t.co/YQ9hJQPqs5