सेतोपाटीले सिएमएसमा लेखेर तयार पारेको तर पुष्टि गर्ने क्रममै रहेको 'जिबी राई पक्राउ' शीर्षकको समाचार असावधानीवश प्रकाशन भई 'हाम्रो पात्रो' को फिडमा गएकोमा क्षमाप्रार्थी छौं।
पुष्टि नभएको सो समाचार हामीले सेतोपाटीको फेसबुक र ट्विटरमा नपठाएको जानकारी गराउँछौं। सो समाचार सेतोपाटीको वेबसाइटमा पनि नरहेको जानकारी गराउँछौं।
- सम्पादक
दोस्रो ओभरको ४५ औँ ओभरको अन्तिम बल भनेको कति हो @bbcnepali ? खेलमा त ४३.६ ओभरमा भगवान रोहितले बोल्ड गरेका थिए। cc @jitendraraut https://t.co/RQLjHt9yRg