रासपाको जित देखेर तिमि-हामी जस्ताले 'हैन म नि सक्छु कि क्या हो देश हाक्न, छिर्ने चै का बाट हो?' भनेर खोजिरांदा सबै मन्त्रिको सम्पत्ति विवरण देखेपछि ठुलै reality check भएको होला। हाथमा १० केजी सून र चार ओटा घर छ भने मात्र आट गर्दा भो साथी हो; politics is not for the middle class.
साँच्चै नै काठमाडौँ जम्मा हुने खानेहरुको, भाटभटेनिमा समान किन्नेहरुको मात्रै भयो अब। लाज लागेर आउछ आजकल कि कस्तोलाई भोट हालिएछ भनेर । यस्ता समाचार सुन्दा रिस उठ्छ, रुन मन लागेर आउछ । कति सम्म निर्दयी हुन सकेको होला महानगरपालिका !
Worked out a small piece based on a larger GESI policy analysis in the water-energy-food sector for Nepal that we at @IWMI_ are working on. Give it a read :)
OPINION: Building gender-responsive policies
Policies fail to address gender inequalities if they are developed with a ‘gender-neutral’ mindset. https://t.co/Shud4YVUAp — by @labisha