यसबाट बनाउन सकिने उच्च प्रोटिनयुक्त ‘ह्वे प्रोटिन’ बजारमा प्रतिकेजी १० हजार रुपैयाँसम्ममा विक्री हुन्छ । तर, हामीकहाँ त्यसको उत्पादन कसैले गर्दैन ।
https://t.co/90fIwbMTMD
आर्थिक अभियान दैनिकको फिचर शाखाका लागि केही फिचर लेखक/उपसम्पादक र फोटो पत्रकार चाहिएको छ । नयाँ विषयवस्तु र शैलीमा प्रयोग गर्न रुचाउने र निरन्तर सिक्न चाहने (फोटो)/पत्रकारहरूले सम्पर्क गर्नुहोला ।
सम्पर्क: [email protected]
पढ्नुको महत्त्व नबुझ्दै उत्तीर्ण हुनुपर्ने दबाब बाल मस्तिष्कमा सृजना गर्दछ । यसरी अघि बढ्ने शैक्षिक जीवनमा उक्त बालक/बालिकाको ध्येय ज्ञान होला कि प्रतिस्पर्धा ? यसले उसलाई आनन्दित जीवनतर्फ डोहो¥याउला कि सफलताको अहङ्कारतर्फ ? https://t.co/fAzvB2t42d