यदि तपाईंको मृत्यु कोरोनाको कारणले भयो भने परिवारले तपाईंको शव बुझ्न पाउने छैन💔 त्यसैले
अझैपनि सडकमा नाच्न मन छभने शोकले नाच्नु��ोस
लकडाउन लाई सबैले पालाना गरोै
शिकारीको गेट्टिसको ढुङ्गाले प्रत्येक पटक शिकार गर्दैन शिकारीको निशाना भर पर्ने गर्दछ शिकार को भविष्य, जिन्दगी पनि त्यहि हो निशाना तेजिलो बनाउनुस शिकार एकदिन अवश्य दाउमा हुनेछ बस त्यो निशाना लाई धार लाउन चाहि कर्म बेगर कदापी हुनेछैन😘
#positivethoughts
खै के लिएर गएर ति धनि अनि घमण्ड ले
भरिपुर्ण भएको मानिसले मर्दा खेरि
एक्लै जन्मिएर एक्लै नि मर्नु पर्छ भन्ने थाहा
हुदा हुदैन पनि यति धेरै अपमान गरिब माथि😥
हातमा एउटा क्यामेरावाला मोबाइल छ ।
भन्दैमा तपाई पत्रकार होइन ।
पत्रकारले Journalistic Ethics लाई फ्लो गर्नुपर्छ ।
मोबाइल त्यर्स्याएर जुन खालको प्रश्न गर्दै खान तलासी गरेको भिडियो छ नि त्यसले देशको पत्रकारिता जगत नै लज्जास्पद छ!
कुनै केटीले "के गर्दै छौ ?" भनेर सोधे भने,
र मैंले "पकाउदै छु" या "खाना खादै छु" भन्ने हो भने,
म एउटा प्रश्नको उत्तरका लागी तयारी भएर बस्छु ।
"के को तरकारी हो नी?"
यो नसोध्ने केटी पनि होलान् र?🤔🤔
एउटा नाङ्लोमा चामल केलाउदा त त्यहाअनेक किसिमका बियाँ,ढुङ्गा,किरा,कनिका ईत्यादि हुने गर्दछन अनि निफान्दा मात्र खान योग्य चामल निस्कन्छ जिन्दगी नि त्यहि हो सम्झनुस तपाई नाङ्लो अनि चामल जीवन,अरु बाह्य तत्वहरु ��पाईसँग टासिन अाउलान तर योग्य बस्तु राखेर अरु निफान्न सक्नु चाहि चुनौति हो
हराउनेछन सम्बन्धहरु जब तिमी महत्वकाङ्क्षि बन्न थाल्नेछौ जुन कुराको महत्व छ जिन्दगीको त्यो कुराको महत्वलाई महत्व दिउ जुन कुराको महत्व तपाईलाई छैन त्यसलाई अनैतिक महत्व दिदै गर्दा सम्बन्धहरु डगमगाउन सक्ने छन सोचौ विचार गरौ ।
#PositiveVibes 😘😘😘