Law and Policy Forum for Social Justice working on: Litigation and Research, Law and Policy Reform, Human Rights, Rule of law, and constitutional Issues.
तपाईँ विदेशमै हुनुहुन्छ ? या नेपाल फर्कदैँ हुनुहुन्छ ?
केही कानूनी समस्या पर्यो भने निःशुल्क कानूनी सहायता तथा परामर्शका लागि हामीलाई ९८०११६७०३४ नंबरमा whatsapp, IMO या इमेल [email protected] मा लेखी पठाउनुहोस् है ।
@ShramikSanjal @anuraag_devkota @HareeshLaw
वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकलाई सामाजिक न्यायका लागि कानुन तथा नीति मञ्च (ल्याप्सोज) ले निःशुल्क कानुनी परामर्श दिइरहेको छ । यसबाट दर्जनौँ व्यक्तिहरुले कानूनी सेवा लिएका छन् ।
@barun_ghimire @anuraag_devkota @HareeshLaw
https://t.co/U6ITghaa4d
(तपाईँ विदेशमै हुनुहुन्छ ? या नेपाल फर्कदैँ हुनुहुन्छ ?
केही कानूनी समस्या पर्यो भने निःशुल्क कानूनी सहायता तथा परामर्शका लागि हामीलाई ९८०११६७०३४ नंबरमा whatsapp, IMO या इमेल [email protected] मा लेखी पठाउनुहोस् है ।)
पछिल्लो २ महिनादेखि #LAPSOJ ले निशुल्क कानूनी सहायता/परामर्श शुरु गरेपछि नेपाली श्रमिकको विचल्लीमात्र देखिएन सरकारको लापरवाही पनि देखियो । आज प्रवासी श्रमिक र तिनको दुरावस्थाबारे न��ाँ पत्रिकाको विस्तृत रिपोर्टः https://t.co/VuSMjX0UWA
पछिल्लो २ महिनादेखि #LAPSOJ ले निशुल्क कानूनी सहायता/परामर्श शुरु गरेपछि नेपाली श्रमिकको विचल्लीमात्र देखिएन सरकारको लापरवाही पनि देखियो । आज प्रवासी श्रमिक र तिनको दुरावस्थाबारे नयाँ पत्रिकाको विस्तृत रिपोर्टः https://t.co/VuSMjX0UWA
LAPSOJ ले सुरु गरेको 'विदेशमा रहेका नेपाली श्रमिकलाई निःशुल्क कानूनी सहायता' बाट विभिन्न ७ देशका २० जनाले निःशुल्क कानूनी सहायता प्राप्त गरिसक्नुभएको छ । कानूनी सहायता र परामर्श लिन:
Whatsapp/IMO: 9801167034 (Message मात्रै)
अथवा
गुगल फम: https://t.co/m8cIIKOoXK
#LegalAid#LAPSOJ
#LAPSOJ is an organization established by lawyers working in the field of rule of law, human rights, and constitutional issues. Follow us on Facebook at https://t.co/EEwyUCa2K6
कुनै पनि नेपाली श्रमिकलाई लागेको जुनसुकै जिज्ञासा अथवा प्रश्न टिपाउन सानो फाराम भर्नु फाराम भरेर या भाइबर, ह्वाट्सएप, इमोमार्फत ९८०११६७०३४ नम्बरमा मेसेज सकिनेछ।
#LAPSOJ@barun_ghimire @anuraag_devkota @binaya_np @HareeshLaw @Nepallawyer
#LAPSOJ's @anuraag_devkota writes: It is clear that if the right strategy is not employed in the face of the current pandemic, then sending countries like Nepal are sure to witness an escalated and potentially permanent economic and social catastrophe.
https://t.co/zm9IyPDhev
अाजकाे @kantipurdaily मा मेराे लेख :
कोरोना संकटमा सबैभन्दा परित्यक्त नागरिक कोही छन् भने तिनीहरू केही थान सपना र केही थान रहर पूरा गर्न प्रवासिएका नेपालीहरू नै हुन् ।
प्रवासी कामदारको आँसुमा शासकको नौका विहार https://t.co/CSJYvyVv7b
#LAPSOJ aims at structural reforms (legal reform, proper implementation of existing laws, seeking accountability, and ending impunity) in access to justice of migrant workers through strategic litigation in the Supreme Court.
https://t.co/zt409unzQp
सामाजिक न्यायको लागि कानून तथा नीति नियम मञ्चको तर्फबाट सर्वोच्च अदालतमा उठेको विदेशबाट मतदान गर्न पाउनु पर्ने माग सहितको परमादेशमा भएको फैसलामा आधारित छोटो भिडियो प्रस्तुति ।
अदालतको निर्णयको पूर्ण पाठ: https://t.co/jIuzYXPhrq…
https://t.co/ZSu7cMLJgm
पानी भर्न जाँदा दलित भनेर कुटपिट ! कसले दिन्�� न्याय ?
न्याय पाउन अदालत जाँदा उजुरी गरेकै भरमा अथवा साक्षी बसेकै भरमा कसैले तपाईलाई धम्काएको त छैन ? अदालतमा तुरुन्त निवेदन दिएमा अदालतले उजुरीकर्ता र साक्षीलाई सुरक्षा दिन्छ ।
#nyayapalika
https://t.co/i9KSI7o0RY
हाम्रो कानून�� सहायताबारे @HareeshLaw को अनुभुतिः
खासगरि नेपालभित्रै गैरसरकारी सँस्थाहरुको कोरोना संकट नियन्त्रणमा सकृयता न्युन देखियो । आफ्नै गतिविधि र कार्यञ्चालनमा नियमितता ल्याउन असफल सरकारले गैरसरकारी क्षेत्र परिचालन गर्ने नीति र अठोट पनि ल्याउन सकेन्। https://t.co/DzPp5rRyqE
यो हप्तामात्रै खाडी मुलुकबाट नेपाल फर्कन लाग्नुभएका ५ जनालाई हामीले हाम्रो निःशुल्क कानूनी सहायता तथा परामर्श सेवाबाट विविध समन्वय प्रदान गर्यौँ । कुनै कानूनी सहायता चाहिए हटलाईन नंबर ९८०११६७०३४ मा ह्वाट्सएप, इमोमार्फत मेसेज गर्न सक्नुहुन्छ । Email: [email protected]