आजको घटना केवल विरोध प्रदर्शनमाथि गरिएको बल प्रयोग मात्र नभइ, नागरिक आत्मसम्मानमाथि गरिएको प्रहार हो, आजको घटना राजीनामा वा सत्तोसरापको कुरा भन्दा धेरै माथि पुगिसकेको छ। निहत्था नागरिकमाथि यति निर्मम ढङ्गले गोली चलाउनुपर्ने के कारण थियो?
राज्यका नागरिकको ज्यानको अगाडि, राज्यको सम्पत्ति बहुमुल्य ठहरिएको हो? के राज्यको सम्पत्ति जोगाउनु मानिसको ज्यानभन्दा ठूलो दायित्व हो? विरोधमा हुलको नियम होस या नहोस्, तर राज्य त न्याय र संवैधानिक नियमको प्रतीक हुनैपर्छ। हुल नियमविहीन हुन्छ, तर राज्य त नियमले बाँधिनुपर्छ नि!
The misuse of power and hypocrisy @hamrorabi showed today is the beginning of his political downfall.The people, media and democratic forces- this is not an issue of political vengeance anymore- it’s an attack on democracy. This democratic backsliding must stop at any cost!
प्रश्न उठने बितिक्कै एमालेका सबै नेताले राजिनामा दिए तर घण्टीका अध्यक्ष प्रश्न मात्र होइन प्रमाण हुदापनि राजिनामा नदिएर बसेका छ्न! नैतिकता पुराना दललाई मात्र लाग्ने हो? नयालाई लाग्दैन @hamrorabi ईतिहासले तपाईलाई प्रश्न सोध्ने नै छ ! सहकारिमा लाखौ लाख ठगिएका छ्न ! तिनिहरूको आसु तपाईलाई लाग्नेछ! @thapagk
I know some people hate on them, but I have to credit the whole @Starbucks team with reliably serving millions of coffees & snacks every day around the world
Truth cannot be subjective or selectively chosen to suit individual preferences - seek and support the parties and politicians who demonstrate respect for institutions dedicated to investigating and sharing factual information.
#quote#democracy
अमेरिकी सभामुख @SpeakerPelosi को जोखिमपूर्ण ताइवान भ्रमण पछी चीन घाइते बाघ भएको छ। नेपालले पनि चिनिया संवेदशीलता जोडिएका मामिलामा,सामान्य अवस्थाभन्दा अधिक संवेदनशील हुन अनिवार्य भएको छ। यो जटिलताको सुरुवात हो,अन्त्य होइन।
@SherBDeuba@kpsharmaoli@PRCAmbNepal@ManuelPMicaller
चुनावको फैसला अब मिडिया र संजालमा होइन मतपेटीकामा पुगेको छ।नेपालमा मिडिया (वा सोसल मिडिया) र मतपेटीकाबिच ठूलै खांडल हुनसक्छ।
पछिल्ला केही दिनमा @Sirjana_Singh ले आफ्नो स्थितीमा निर्णायकरुपमा मजबुत बनाएको देखिन्छ। तस्वीरमा एक महिला, सृजना सिंहलाई आशिर्वाद दिदै -'विजयी भव!'