@matrikas अनि यस्तो समस्या भएका जम्मा दुइजना मात्र हुन नेपालमा? यस्तो समस्या भएका, यो भन्दा पनि कठिन समस्या भएकाहरू जो अगुबा पछुबा सहित साझा बस चढ्न सक्दैनन तिनले चै के गर्ने त?
यस्तो भद्दा स्टन्ट गर्न उक���साउने चै को रछ?
एक महिलाले आफूलाई दुर्व्यवहार भो भनेर प्रतिका�� गर्दा खल्बलिने धार्मिक सद्भाव, अपमान हुने धर्म, आहत हुने समुदाय सबै बेकार हुन् । अन्याय सहेर कायम हुने सद्भाव तुफान अघिको शान्त��� मात्र हो ।
कति समय भयो,मन पर्ने गीत नसुनेको ? कति भयो,मन परेको सिनेमा नहेरेको ? मन परेको किताब नपढेको ? मन परेका साथीसगॅ गफसफ नगरेको? कति भयो, खुला आकाशमा श्वास नफेरेको?तॅपाइ ऑफैले ऑफुलाई नभेटेको कति भयो? एकपटक यो सबै गर्नुस त, कति रमाइलो हुन्छ।
नेपाली काॅग्रेस केन्द्रीय महिला बिभागको बाग्मती प्रदेश स्तरिय महिला भेला र प्रशिक्षण कार्यक्रम ५ बुँदे घोषणापत्र जारी गर्दै आज समापन भएको छ, #जयनेपाल_जयमहिला।
बुढेशकालमा मान्छेलाई शान्तिले बिहे गरीखान पनि नदिने भए,आफ्नी दुलहीको राम्रोसगॅ दर्शन पनि गर्न पाएनन होला,मैतालु फर्काए कि फर्काएनन ? बरा हाम्रा मु.म.लाई नि गार्है छ।
´दमाई कि छोरी हूँ,मलाई जात अनुसार दिएको अधिकार चाहिँदैन ! मेरो क्रम क्षमता र हैसियत खुला प्रतिस्पर्धा योग्य छ, म कसरी भए दलित ? जात अनुसार अधिकार होइन, क्षमता अनुसारको अवसर र सम्मान दिनुस् !