हिजो एउटा कार्यक्रममा हाम्रो कर्णालीका कांग्रेस नेता @bhupendransu जीले भनेको सुनें-अरु कार्यक्रमका आयोजकको निश्चित उदेश्य हुन्छ, हाम्रो चाहीँ कुनै उदेश्य छैन !
मित्र भुपेन्द्र, उदेश्य नै छैन भने तपाईंले पत्रकार सम्मेलन आयोजना गरेर अरुले आयोजना गरेका कार्यक्रमहरुलाई काठमाडौंबाट मान्छे ल्याउने, निश्चित स्पोन्सर भएका, बजेटमा समेटिएका भनेर सक्दो खेदो किन खन्नुभो !
यसबाट तपाईं कति कुन्ठित, कति त्रसित, कति भयभित र कति निहित स्वार्थपूर्ण उदेश्यबाट गाइडेड हुनुहुन्छ प्रष्ट हुन्छ। तपाईं कांग्रेसको नेता, डेमोक्रेटिक नेता भन्नुहुन्छ आफुलाई तर कम्युनिस्ट भन्दा कठोर तरिकाले लोकतान्त्रिक संवादका अरु कार्यक्रमहरुको बदख्वाँई गर्नुहुन्छ! म कार्यक्रमको कोही पनि होइन, सल्लाहकार हुँ भन्नुहुन्छ पुरापुर आयोजकको भाषा बोल्नुहुन्छ! यस्तो दोगलापन त्यागौँ साथी ! यसले कर्णाली बन्दैन ! तपाईंको जस्ता कार्यक्रम अरु हजारवटा भएर के बिग्रिन्छ? बहसका कार्यक्रम जति भयो त्यति राम्रो होइन र? तपाईंको कार्यक्रमले जवाफ देओस् न तपाईंको कार्यक्रम अरुका ऐरेगैरे कार्यक्रम भन्दा कति उत्कृष्ट छ भनेर ! तपाईंले पत्रकार सम्मेलन गरिगरी अरुको कार्यक्रमको खेदो खन्नैपर्दैन नि साथी !
मलाई भ्रम थियो तपाईं कर्णालीको उम्दा लोकतान्त्रिक नेता हो भन्ने, आज त्यो भ्रमको पर्दा हटाइदिनुभएकोमा तपाईंलाई धेरै धेरै धन्यवाद!🙏
सुधारको पर्खाइमा...
सवारीसाधनको ब्लुबुक नविकरण गर्नु थियो। सरकारले सहजै तिर्न मिल्ने (सकेसम्म अनलाइन) बनाउला भनेर कुरिरहेको छु। किनभने यातायात कार्यालयको सेवाप्रवाहको तौरतरिकाबाट म कुनै पनि तरिकाबाट सन्तुष्ट थिइनँ।
आशा गरौँ। छिट्टै सुधार होस्।
देशकै एक स्थापित विचार र बहसको थलो “कर्णाली उत्सव..कुडा कर्नालीका” सातौं संस्करण चैत २८ शनिबारदेखि ३ दिन सिटिहलको आँगन सुर्खेतमा भेटौं ।
🗓️सृजनात्मक विविधता र विशेषतासहित २०८२ लाई विदा गरौंला!
हरेक बर्ष फागुन ५-६-७ मा हुँदै आएको @KarnaliUtsav .. कुडा कर्नालीका यस बर्ष आम निर्वाचनका कारण सरेर चैत २८-२९-३० मा हुँदैछ। यस बर्षका पहिलो दिनका सेसनहरु यस प्रकार छन्। ++
#WATCH | Kathmandu: In India-Nepal relations, Nepal's outgoing minister for forests and environment, Madhav Prasad Chaulagain, says, "I don't think that this will be a big issue... They (the Rastriya Swatantra Party) understand the sensitivity of the bilateral relationship as well. I don't think that is their stance. They will refine, they will review, and it will be the collective decision... The relations will become stronger... It will be better, and it will be stronger."
Watch: Nepal's Minister for Forests and Environment, Madhav Prasad Chaulagain says, ''.Nepal always tries to extend good relationships with its neighbors, and India especially has a very long trade relationship.."
हिजो टुँडिखेलमा सेना दिवसमा विदेशी सेना आएर डिस्को गरे भनेर षड्यन्त्र छर्दै हाफ्नै बेजेत गर्नेहरुले १ महिनाअघि भारतीय सेनाको कार्यक्रममा हाम्रो सेनाले बाजा बजाएर परेड खेलेको काँ गएर देखुन्!
हेरिहाल्नुस् यो भिडियो र बुद्धिको विर्को अलेली खुल्लै राख्नुस्!
Here is my latest piece:
कांग्रेस–एमालेलाई 'एक्जिट' बिनाको सुरूङमा हाल्दै देउवा–ओली
मुलुकलाई पाकिस्तान र बंगलादेशको असहिष्णु बाटोमा लैजाने खतरा
https://t.co/JtPeQaWsEa
नेपाली कॅाग्रेस पार्टी थाके जस्तो छ। यो पार्टिमा जिजीविषा छैन। आफनो औचित्य समयानुकुल परिभाषित नगर्ने विचार, संरचना र संस्थाहरू यसै गरी शिथिल र औचित्य विहिन हुदै इतिहासको केहि अक्षरमा सिमित हुन्छन।
नेपाली राजनिती अझ अस्थिर हुदै गएको छ। प्रौढ राजनैतिकवृत यथास्थितिको पक्षपाति छ र आफ्नो वर्चश्व कायम गर्न हरसंभव साम दण्ड भेद प्रयोग गर्दै छ। परिर्वतन स्विकार गरौ। चुनाव अपरिहार्य।
ट्राफिक प्रहरीले रोकेको गाडीको पछाडि लेखिएको थियो —
“ट्राफिक नियमको पालना गरौँ।”
तर त्यो गाडीमा क्षमताभन्दा बढी यात्रु थिए
ओभर स्पीडमा गुड्दै।
हामी सबै त्यही गाडीका चालकजस्ता हौँ —
अरुलाई नियम सिकाउने,तर आफैं पालनामा चुक्ने।
समस्या प्रणाली वा कानूनको होइन,
चरित्रको हो, नियतको हो।
बालेनले नकाबधारीहरुसँग गोप्य बैठक गरेको दावी गर्दै एउटा भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ। तर हाम्रो तथ्य जाँचले यो भिडियो भ्रामक भएको पुष्टि हुन्छ। यसबारे पूरा तथ्य जाँच पढ्नुस्- https://t.co/QywJUbY23N