नेपाली क्रिकेटमा विकसित भइरहेको पछिल्लो घटनाक्रमले हामीलाई निकै दुःखी बनाएको छ।
यसबारे हामीले आफ्नो आधिकारिक धारणा यसै प्रेस बीज्ञप्ती मार्फत राखेका छौं।🧿🙏🏼
@kishorenepal अरु त अरु भए तिम्रै घरका महिलाले कसरी झेलिरहेका होलान तिमिजस्ता अधिनायकवादी बरिष्ठ कुरुप पत्रुकारको ब्यबहार ? हार्दिक श्रध्दाञ्जलि तिम्रो बिभेदिकरण सोचलाई !
किशोर नेपाल मात्रै होइन, उनलाई स्पेस दिने, बरिष्ठ पत्रकार,गुरु आदरणीय दाजु मानेर उनका अघिल्तिर घुँडा टेक्ने, जति बेलगाम भए पनि बुढा मान्छेले यस्तो लेखेछन् भनेर चम्किने सबैको चेतनामाथि प्रश्न गरौं । यी विचारहरू हाम्रो घरसमाजका ऐंजरू हुन्, होस् गर्न बेला घर्कीसकेको छ ।
अमेरिका जान डीभी भर्नेहरु नै एमसीसीका कारण अमेरिका नेपालमा आउँछ भन्ने हल्ला धेरै गर्दा रहेछन् । एमसीसी, बीआरआई अरु पनि के के छन् राष्ट्रिय हित हुने गरी आवश्यक संशोधनसहित सबै गर्दा हुन्छ । देशलाई बलियो र समुन्नत बनाउनेतर्फ सोचौं !
डा. @brb1954 को यो प्रस्तावलाई अलि गंभीर ढंगले लिउँ। नाम/थर राख्ने उपयुक्त कानुनले समाज सुधारमा सहयोग गर्छ। जापानको मेजि क्रान्ति पहिले उच्च जातले मात्र थर राख्न पाउने नियमलाई बदलेर सबैले आफू खुसी थर राख्न पाउने बनाईएको थियो।
समयक्रममा, हर क्रान्तिको रंग फिक्का पर्दै जान्छ। बाकी रहन्छ, त्यो दिनको सम्झनाको मधुरो धर्सो ! शासकले जनताको- सुखदुखमा साथ दिए,अवस्था सुधारे; एउटै क्रान्तिले पनि पचासौ, सैकडौ बर्ष काम गर्छ।
तर गणले, तन्त्रलाई, आफ्नो मान्न छोडे,यस्तो जुलुस फर्की आउन सक्छ, अर्कै नारा बोकेर!
#नियम
Very painful to wake up to such news early. Among multiple issues to address, one prominent issues is unavailability of ventilators. Our commitment grows stronger with conviction to solve this. Our goal is to help build infrastructure of care where it’s needed most. #NVS
Supreme Court under : Ban Republic TV - Arnab Goswami spreads false information and hate amongst Indians. - Sign the Petition! https://t.co/nG5WtBo5hx via @Change
ओ टिभीमा समाचार भन्ने पत्रकार(?) सर्मिसहरू! पत्रकारसँग सरकार डराउँछ भन्दैमा पिसिआर किटको अभाव भएर आवश्यक व्यक्तिहरूलाई समेत जाँच गर्न नसकिरहेको अवस्थामा सांसदलाई जस्तै मापदण्ड नपुग्ने तपाईँहरूलाई जाँच गर्नु गलत थियो। चान्समा डान्स त गर्नुस् कि, तर यता अग्रपङ्तिको गफ नजोत्नुस् ल!
Thank you for keeping the dignity of our small nation..we all are looking forward for a peaceful and respectful dialogue between all three great nations now 🙏