नेपालीलाई राजतन्त्र मुलाको अचार जस्तो भएछ हेर्नोस्, मन नपर्नेलाई लास्टै गनाउने। मन पर्नेलाई भएनी ठिकै छ, नभएनी ठिकै छ - त्यै मुलाको अचार नभई गासै छिर्दैन भन्ने तपाई र अरु दुई चार जना बाकी रहनु भो😜
सुन्नुभयो, समर्थनको आवाज?
"बालेनले राजा ल्याउँछ भनेर राजसंस्थाव���दीहरूले पन�� बालेनलाई भोट दिए" भनेर राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले भन्दा हलमा उर्लिएको समर्थनको आवाज सुन्नुभयो?
प्रचण्डमार्गी रास्वपामा त राजसंस्थाको पक्षमा त्यत्रो आवाज छ भने, देशभरी मौन आवाज कति होला?
#नवीनसमझदारी बेगर कसैले अघि बढ्ने सोचेको छ भने त्यसले ज्यान गए नेपालको दिर्घकालीन हित गर्दैन। समस्याहरू अझ बल्झिँदै जानेछन्। सबैलाई चेतना भया! #विचारभन्दामाथिदेश!
यौटा साथी थियो, कहिले कही अली बढी नै आतिथ्यता देखाउथ्यो - निस्कने बेलामा कुना तिर लगेर पैसा माग्थ्यो। 🙄 त्यहा देखी कसैले खातिरदारी गर्यो कि शंका लाग्छ 😏