EXCITING OFFER FOR START-UPS!
We are conducting a free workshop in Bhaktapur city about registering your NEW BUSINESS
🗓️Sunday, 25th June, 2023
📍Trishakti Banquet, Kausaltar.
एक जना मात्र बाँकी रहँदा
जो बाँंकी रहोस् जस्तो लाग्छ
तिमी उस्को हुनु
एक जना मात्र बाँचिरहँदा
जो बाँचिरहोस् जस्तो लाग्छ
तिमी उस्को हुनु !
✍️ नवराज पराजुली
@Nawarajpoet ❤️
मुक्तक🌿
दोमन नगर~प्रेम भए प्रेम गर्ने काम गरीदेउ
प्रेम डराई डराई हैन,अब खुलेआम गरीदेउ
केहि प्रेमिल पल दिएर~ दया नगर मलाई,
साँच्चै प्रेम छ भने, हरपल मेरो नाम गरीदेउ
@K_C_akash ❤️🙏
#शुभपल_शुभसमय🌹🙏