जानी बुजी पाप त गरेको छैन भुलबस भएको भए gomennasai🙏कती कर्म मात्र गर्नु।यसो धर्म तिर लागेको अबश्ता।昨年、無事に色々ことが出来��した。有難う御座います。感謝です。今年も見守って頂きたいと思うます。どうぞ宜しくお願い致します🤲🤲🙏🙏
ट्विटर जस्तो मर्यादित
सामाजिक सन्जाल को माध्यममा आएर
fake handle use गरि
अश्लील शब्दअरु प्रयोग गर्ने अधिकार
कसैसङ्ग पनि छैन!
चेतना भया "fake" users हरु!😈🙏
आहा प्रेमिल संसार सारा कस्लेरच्यो
दिनमा सुर्य रात मा तारा कस्लेरच्यो
गिता,कुरान र बाइबल छन् अती उत्तम
बन्द झगडा जुलुसका नारा कस्लेरच्यो
अरे मुस्कान चाहान्छ यो दुनियाले सधै
हांसो ��खालिने अासुधारा कस्ले रच्यो
कोही छन हेर महलमा पैसा चपाउने तर
कतै भोकै पेटको यो गुजारा कस्लेरच्यो
जिन्नकीमा अर्थोक त त्यस्तै उस्तै हो
तर जागिर चाँही खाल खाल्को खाइयो हौ, यो जागिरमा चाँही farewell party नै ४ वटा खाइसकियो र अझै एउटा बाँकी नै छ् है भन्दै छन 🤪😂
प्रेम अनि बिबाह कस्तो हुन्छ
म भन्छु नि कस्तो हुन्छ
प्रेम भनेको बसको यात्रा अनि बिबाह भनेको पिलेनको यात्रा
अल्छी लागे बसबाट झर्न सकिन्छ
तर पिलेन बाट सकिन्न😂😂