सामन्तवादी चरित्रको जातीय र लैङ्गिक व्यवस्थामा आधारित नेपाली समाजलाई महिलावाद बुझाउन छुट्टै अनि प्रभावकारी विमर्श चाहिन्छ।
✍️ जया लुइँटेल (@luinteljaya) को विचार
https://t.co/rqXO7JVz1L
"देश भन्नु के रैछ र, चार किल्लाको माटो,
त्यै माटो नि उनकै मात्रै, जो छन टाठोबाठो ।"
सुन्दर हरिजनलाई फसाएर "हत्या गर्ने" कुरूप न्यायप्रणालीको दर्दनाक कथा । Thank you @tufanjee
#JusticeForSundarHarijan#DalitLivesMatter https://t.co/UF9x2axxkg
'बडेबडे महानुभावहरू' ?????
विभिन्न नाता, पेसा र भेषमा मायाका नाममा दुर्व्यवहार गरिरहेका हुन्छन् । घरभित्र पनि नानीको चित्कार सुन्नासाथ प्रतिरोध गरौॅ । 'हज्वा' नै भए पनि दुर्व्यवहारीलाई नछोडौॅ।
#JusticeForAllVictimssurvivors
महत्वपुर्ण सुचना, कृपया शेयर गरिदिनुहाेला। मानव अधिकार आयाेगकाे पुर्व सदस्य माननीय @MohnaAnsari साथीहरूसँग मिलि नाबालिककाे बलात्कार तथा दुर्व्यवहार रिपाेर्ट गर्ने हदबन्दी हटाउन आफ्नाे बाल्यकालमा बालिक हुने उमेर सम्म भाेगेका दुर्व्यहारकाे बारेमा सर्भाइभरहरूकाे टेस्टीमाेनी (अनुभव)
‘हाम्रो कानुनले महिला बलात्कृत हुनेबित्तिकै जुरुक्क उठेर जाहेरी दिन जान सकिहाल्छन्, किन लामो समय पर्खनु ? भन्ने दृष्टिकोण राखेको देखिन्छ, तर, पीडितलाई न्यायबाट वञ्चित गर्ने यस्तो कानुनमा सुधार नगरी हुँदैन ।’
- अधिवक्ता शशि बस्नेत।
https://t.co/zcSZTESchm
मन परेको एउटा शब्दचित्र; यस्ता #MorePowerToYouDijju भन्ने र #morepower लिने दिज्जुहरू पनि थुप्रै हुनुहुन्छ।
उहॉहरू, २४/७ लाइमलाइटमा बस्नुहुन्छ र त्यो लाइमलाइटबाट मिलेको #Fame लाई आफ्नो फाइदाको लागि #Game खेल्नुहुन्छ।
हालैमात्र साम्राज्ञीकाे घटनामा, रजतपटकाे घटनामा, नाबालक बलात्कारकाे घटनामा नेपाली कलाकारले सामुहिक संघर्ष गर्न सकेनन् । अहिले माल्भिकालाई सहानूभूति दिन भने सबैकाे एकस्वर छ । नेपाली कलाकार हिंसा प्रतिराेधमा सामुहिक रुपमा असफल भएका छन् । दिक्कलाग्दो !
🧵Security is very important majorly for victims/survivors, allies, protesters. Often times, this gets ignored (unintentionally) considering the urgency of actions, emotions & experiences & due to circumstances. So,let’s prioritize their security + need to exist to fight 2gether
सभामुख अग्नी सापकाेटाले पनि आज सदनमा सरकारलाई सुस्मितामाथिकाे बलात्कार घटनाका बारेमा कारवाही गर्न निर्देशन दिएका छन् । नेपाल प्रहरी अझै सुतिरहने ?
@NepalPoliceHQ
बालुवाटारमा स्वत: स्फूर्त निस्किएको यो जुलुस
पीडीतको लागी शक्ति हो
पीडकको लागी आगो हो
पीडक संरक्षकहरुको लागी खबरदारी हो
महिला आयोगको लागी चुनौती हो
#हदम्याद खारेज गर
#पीडितलाई न्याय दे
@PM_nepal_
मथिंगल हल्लिएको छ, हिजो बेलुकादेखि बेचैनी बढेको छ। हामीले कस्तो समाज बनायौं। कस्ता केटामान्छे उत्पादन गर्दै छ यो समाज? सहयोगको याचना सहित आफ्नो भोगाइ सेयर गर्दा थप बलात्कृत, अहिले आँट जुटाएर सार्वजनिक रुपमै बाहिर ल्याउदा पनि एक तप्का उनैलाई प्रश्न सोध्दै छ। लौन म निसास्सिएँ।