घोप्टियो भने समुन्द्र– देश कहाँ जान्छ ?
टुक्रियो भने पृथ्वी– देश कहाँ जान्छ ?
सल्कियो भने सूर्य – देश कहाँ जान्छ ?
बोल्नुस् न मास्टरसा'प !
जानुपर्यो भने देश– कहाँ जान्छ ?
#prayforafghanistan
🇳🇵 238/3
🇳🇱 96 all out
A dominant performance from the hosts as they beat Netherlands in the T20I tri-series final, securing a comprehensive 142-run win.
📸 @CricketNep
टेकु अस्पतालमा एकै परिवारका चार जना उपचाररत छन्। आमा, छोरो, बुहारी वार्डमा, बुबा आईसीयूमा।
कहालीलाग्दो अवस्थाको सानो झलक हो यो।
‘डाक्टर हात जोडेर पुकारा गरिरहेका छन्, आइसियु, भेन्टिलेटर र रेमडेसिभीर केहि छैन, सरकार केहि त गर।’
सरकार भीड, भाषण, सभा, सम्मेलन, उद्घाटन गरिरहेको छ।
एलन मस्कले मंगलग्रहमा बस्ती बसाएको हेर्नु छ भने
विश्बकप फुटवलमा रमाउँनु छ भने
अवतार फिल्मको नयाँ श्रृखला हेर्नु छ भने
कहिकतै छुटेको मान्छेलाई फेरि भेट्नु छ भने
जिन्दगीका अलिकति नमिलेका हिसाव मिलाउँनु छ भने
गज्जवको क्यामेराले सेल्फी लिनु छ भने
माक्स लगाऊँ ।😷