@shishirdahal अहिले कसैल सडकबाट उठेर राजा सहित को गणतन्त्र भनो भने इ दाजु कट्टु खोलेर थाप्न हिड्छन , अनि अरुलाई केही भन्ने हिम्मत नि कहाबाट आउछ के इन्लाई 😂
नेपाल आर्मी कृपया खुरुखुरु यो सोष आफ्नो थाप्लोमा लिदिउ त नत्र आवस्यक कार्यवाही के हुन्छ त्यो गर्न लागौ | खूला रुपमा नाङ्गो रुपमा नेपाल आर्मी गु हो भनेको छ ह्या @NepaliArmyHQ दादादिदिहरु |
आर्मीले गु खाएको भएर सिंहदरबारमा आगो लगाउन जाँदा बांचिस, भाटभटेनी चोर्न जाँदा पनी आगोले भेटेन र बांचिछ्स र येति tweet गर्न पाएको छस लेन्डुप, तर जिन्नागीमा बाँच्ने रहर छ भने शेना र शसस्त्र पुलिसले गस्ती गर्ने ठाउँमा ढुङ्गा हान्न र आगो नजानु है लेन्डुप फेरी फेरी !😡😡
@baabajee कहिले काही यथार्थ पनि स्वीकार्नु पर्छ दादाहजुर है | एक त र्यापर त्यसमाथी लोकले चाहेको छ उसलाई अहिले जे जसो भएपनि हेर्ने हो बस्ने हो | काम गर्ने भएछन भने काम हेरेर सहि गलत भनौला के |
जम्मा उमेद्बारी दर्ता गर्न जादाको माहोल र एकटो मैथीली भाषण देखेर सुधारिएका दलका दादादिदिहरु झिर रोपेर छोडको मगरगाँउको सुगुर जस्तो च्वा च्वा भएछन त | जितिनै हाले र बहुमतै आयो भने त आत्मदाह नै गर्न बेर लाउदैनन दादा दिदिहरुले 😂
@PrNrl मेरो क्षत्रतीर त घडी काङ्ग्रेस लाई त अब थान्को लाग भन्दिसके | घडी काङ्ग्रेस दादाले किन्दको पल्चोट बाएप मा रास्वपा लेखेको पर्चो टासेर राईकेटाहरु दगुरेका छन भनेसी जोखाना हेर्दा त पैसो ले भोट आउला जस्तो छैन यो पटक |