सत्ता बदलिँदैमा जवाफदेहिताको मापदण्ड बदलिनु हुँदैन।
देश जलिरहेको छ तर सरकार अझै पनि निद्रामै छ।
अब पनि निद्राबाट नब्युँझिने हो भने परिस्थिति अझ जटिल बन्नेछ।
#wakeupgovernment
जब आत्मविश्वास सकिन्छ,असहमति अपराध देखिन थाल्छ।
लोकतन्त्रमा नागरिकसँग जवाफदेही हुनुपर्ने सरकार यदि प्रहरीमार्फत दमन गर्न थाल्छ भने, त्यो शासन होइन शक्तिको दुरुपयोग हो। प्रहरीको वर्दी संविधानको सम्मान र रक्षाका लागि हो, सत्ताको अहंकार बोक्नका लागि होइन।