बत्ती बाल्दा ट्रान्स्फर्मर पड्किने! हिलो तान्ने मेसिन संसारमै नहुने! नक्सा हेर्दा अरुको साँध सिमाना आफुले मिचेको देख्ने! कस्तो खालको ईन्जिनियरिङ्गको विद्यार्थी हो यो मान्छे #
“बच्चा भएको घरमा खेलौना छरिन्छ,
लुगा बिग्रिन्छ, घर फोहोर हुन्छ 😊
तर त्यही घरमा हाँसो पनि गुञ्जिन्छ ❤️
‘यो नगर, त्यो नछोऊ’ भन्दै मात्र हुर्काउने होइन,
बच्चालाई सिकाउँदै, रमाउन दिँदै हुर्काउने हो ।
घर फोहोर भए फेरि सफा गर्न मिल्छ,
तर बच्चाको बालापन फेरि फर्केर आउँदैन ❤️”
मन्दिरको देवतालाई सम्पूर्ण त्याग तपस्या गरेर एक प्राणीको दुध अर्ग चढाएर खेर फाल्नु भन्दा घरमा तिम्रो साहारा मा जीवित रहनु भएको वृद्ध आमाबाबा को साहाराको लठ्ठी बन्नु होस् भग्वान खोज्न कुनै मन्दिर खोजि रहनु पर्दैन।
#शुभविहनी
जित्यो कसले त्यो समयले बताउला
हिजो सत्ताले विवेक गुमायो देश हर्यो
आज आन्दोलनकारीले विवेक गुमाए फेरि देश हर्यो
हार्ने त आखिर देश रहेछ
मर्ने त आखिर हाम्रै सन्तान रहेछन
जल्ने त आखिर हाम्रै सम्पत्ति रहेछन !!
#STOPVOILENCE#SAVETHENATION
सम्बन्ध यस्तो होस् :
ख्याल राखियोस् तर हस्तक्षप नहोस्,
प्रश्न गरियोस् तर शङ्का नहोस्,
मतलब राखियोस् तर चियो नहोस्,
विश्वास होस् तर वेवास्ता नहोस्
अनी,प्रेम होस् तर बन्धन नहोस् ।
यदि रबि लामिछाने टिभिमै कराइराखेका भए यसो भन्थे होला " प्रचण्ड ज्यु ४/४ जना उपप्रधानमन्त्री किन चाहियो कल ब्रेक खेल्न ? अझै १ जना थप्या भए ५ जनाको म्यारिज खेल्ने टिम त बन्थ्यो नि "
घाटिको नशा फुट्नेगरि ।