लौन सम्धी,
संसद भवन भत्काउन उहाँ पुरै लाग्नु भएको रहेछ, संसद भवन जलाएर र भत्काएर सत्तामा पुगेकाहरूले कम्तिमा उहाँको माग सुनिदिनु परयो।
उहाँ जत्तिको `ईमान्दार आन्दोलनकारी´ अरू देखेको पनि थिईन, भेटेको पनि थिईन्, अब पनि देखिदैन् ।
अकल्पनीय भोटेकोशी बाढीका क्रममा ज्यान हत्केला राखेर उद्दार र राहतमा जुट्ने नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीका साथै स्वास्थ्य तथा अन्य सेवाकर्मीहरुलाई जति धन्यवाद दिए पनि कमै हुन्छ ।
सकिन्छ– सहयोग गरौँ, उनीहरुको खुलेर प्रशंसा गरौँ ।
सकिँदैन– कुनै पनि किसिमले उनीहरुको मनोबल घटाउने र मानमर्दन गर्ने काम नगरौँ ।
सार्वभौम-संसदको रोस्ट्रममा उभिएर प्रधानमन्त्री बालेन शाहले
"नेपालले पनि भारतको जग्गा धेरै ठाउँमा मिचेको छ’
भनेर बोलेको उक्त विषय घोर आपत्तिजनक, सन्देहास्पद र भर्त्सनायोग्य छ ।
यो अभिव्यक्ति तत्काल फिर्ता लिइयोस् र सार्वजनिक रूपमा क्षमा मागियोस् ।
#Hello#Balenshah#Nepal
प्रश्न हामीमाथि पनि होलान् । हामीसँग उत्तर पनि छन् । हाम्रा कमजोरी पनि होलान् । धेरै काम गरेका छौं । देश र जनताका लागि सिन्को नभाँचेकाहरूसँग केबल प्रश्न छन् । उनीहरूसँग न उत्तर छ न समाधान । त्यसैले प्रश्न सोधौं, उत्तर पनि खोजौं !
ओली ले पैला नै भनेका थिए अब को प्रधानमन्त्री महिला !
भारतले सुशिला कार्की लाई प्रम भनेर बधाई दिईसक्यो।
जेन् जी हरुले पनि प्रम बन्न अनुरोध गरिसके भनेसी...?
#त्वम्शरणम्
राधिका आमाको भाषण सुने,
बास्तवमा उनी नेपाली समाजको रोल मोडेल हुन्, उनी कुनै न कुनै रूपमा समाजको पथपर्दशक पनि हुन्।
केपी बाले सही भने, `राधिका नभएको भएँ म बाँच्दिन थे होला।`
राधिका आमाको निरन्तर समर्पण देख्दा यो भन्न सकिन्छ-`सिम्पल तर असाधारण महिला ।´ उनीसँग धेरै सिक्न सकिन्छ।
दुर्गा प्रसाईं नाम गरेको साँढेलाई कति खुल्ला छोडेको? जे मन लाग्यो त्यही बोल्दै हिंड्ने साँढेलाई बेलगाम छोड्ने हो? उसले प्रमलाई लगाएको आरोप सही होइन भने उसलाई हदैसम्मको कार्बाही हुनु पर्दैन? जसले-जसलाई जे आरोप लगाइदिए पनि हुने हो? @NepalPoliceHQ@kpsharmaoli
@KanakManiDixit यो बिषय न त “गैर मैत्री व्यवहार” हो, न त “खिसीट्यूरी” नै। उच्च स्तरीय भ्रमण त “दुबैलाई सुहाउदों उचित समय” र छलफलका लागि “दुबैले स्वीकारेका एजेण्डाहरू” का आधारमा निर्धारित हुने हैन र? हरेक कुरालाई प्रोभोकेटिभ किन बनाउने?