लेण्डुप दोर्जेले सिक्किम ईण्डियाको बनाउनु पर्छ भन्दा संसदमा ९८ प्रतिसतले ढ्याप ढ्याप हान्याथे।ढ्याप ढ्यापले राष्ट्रियताको सबाल जोगिदैन राजिनामा दिन लगाउने या राष्ट्रपतीले निलम्बन हान्दिनु पर्छ, सेनाको त काम छदै छैन,थियो भने त हिजै यस्ता राष्ट्रघातीलाई करप्प झ्याप हानथ्यो।
भारतको परराष्ट्र मन्त्रालयले बालेनले नेपाल द्वारा मिचिएको भनेको भुमी लिम्पियाधुरा,पशुपतीनगर र सुस्तानै हो भनेर बिश्व समदायलाई भनेर आफ्नो सेना पढाए घण्टेहरले के गर्लान??
अझै प्रमाण खोजी बस्ने त होला के रे?
यस्तै हजुरआमा कार्डहरु हुन सधै महिला उपेक्षीत हुन महिलालाई भाग चाहियो भनिरहने।
हजुरआमा तपाईहरुले महिला महिला मात्र नभनिदिए धेरै महिला सक्षम हुन्थे,पुरुषझै बराबर हुन्थे,हजुरले मनपराएको प्रधान आउदैमापनी सम्पुर्ण महिलाको उथ्थान हुने कुरो झुठो हो।यो अब सरकारको काम हो काम गर्न दिनुस।
‘न्यायालय अब अगाडि जाँदैन, न्याय एउटा घेराभित्र संकुचित हुन्छ’|
Sushila Karki | Former Prime Minister/Chief Justice | Onlinekhabar ।
Link– https://t.co/b6EUooECqX
ओलीलाइ राजसंस्थालाई भक्कु सरापेको पाप लाग्दैछ ।काङ्रेसी हरु बिपीले राजा प्रजा सँग सङ भनेर मेलमिलाप किन बोकेका रैछन थाहा पायौ ?
कतै कतै त यि बिदेसीहरु भन्दा राजसंस्था नै उत्तम थियो भन्नि लाग्दै होला है ।
ल्याटिनेन्टले मन्त्रीको लिष्टो दिईसके अब तिमिहरुको दाल गल्दैन।
पोखरामा झरेकाले प्रोपोगाण्डा बनाए र बजाए,पछी गौचरनमा झरेकोले सेटिङ्ग मिलाएर चुनाब गराए,अैलेकोले मन्त्री मण्डल बनाउदैछन,हाम्रा मित्र राष्ट्रले हामिलाई दिने मयांमा ईत्ती पनी कम हुन द्या छैनन नी,त्यसैले हामी एक्लो छैनम।
धनुशा १
जान्नेलाई छान्नेहरु,जनताले जाहेर गरेको अभिमत खारेज गर्ने अधिकार कैले बाट निर्बाचन आयोगलाई दिएको हो??
त्यसैले त नेपालको कर्मचारी पाखण्डी छ,भनेको हु मैले,भोली देशै भरिको उमेद्वार को बिजय खारेज गर्दिदा पनी मान्न तयर हौ त??
खासमा,यो नियम धनुसामा मात्र हो की देशै भरलाई हो?
I have been saying that a strong American base is now necessary in Nepal.
Nepal needs genuine partners. We welcome a stronger American presence to ensure security, development and stability.
Because;
Our neighbors ignore true friends and thrive only by exploiting weakness—like scavenging from a fallen tiger. We can no longer rely on them; their policies and priorities no longer serve our interests.
पाल्चोके Tap Tap श्रेष्ठ चुथ्थो भएछ त!!आच्या चौथो पो हो त!!घण्टाको यत्रो माहोल हुदा पनी नजित्ने त माहा कबाडी उमेद्वार हो है।त्यसले जिन्दगीभर राजनैती नगरे हुन्छ।😁
पार्टी कब्जा नै हारको मुख्य कारण हो भनेर स्विकार नगरी सुखै छैन।
जो जस्ले उचाले ती सबै गगनको राजनितिक जिवनको सबै भन्दा ठूलो दुस्मन हुन। लेफ्टिस्ट मार्फत भास्य निर्माण नै २.० को मुख्य गल्ती थियो।
बिगतलाई स्विकार नगरी तिरस्कार गगनको ठूलो भुल हो।
@thapagk बिपीको राजा र प्रजा मिल्नु पर्छ भन्ने मेलमिलाप लाई लात हानेर प्रचण्ड को 'याचुरी पथ'बोकेर दौडेसी जनताले यत्राको दिन्छ कांङ्रेशलाई भोट।मनाङ मुस्ताङ रसुवा तिर बाट धन्न १/२ सिट दिएछन,त्यताकालाई अरुले संझाउन बुझाउन नभ्याएर हो।
मैले कुनै बेला नेपालको NGO/INGO सिक्किम पारी पुर्याएर त्या बाट मात्र नेपाल हेर्न मिल्ने बनाउनु पर्छ भन्दा कांहा थियौ बे!
अझै देश खरानी बनाउदै,तिनैको हण्डी हान्दै बस ल,ज्याद्राहरु!!😁😁