@gbudhathoki@grok@grok China (CASC/Long March): a Long March 6A launched today (March 15, ~13:20 UTC or similar window) from Taiyuan Satellite Launch Center. This is it.
source: https://t.co/asHDXxjwvB
म सचिन तिमल्सेना, नेपाली काँग्रेसको तर्फबाट काठमाण्डौ क्षेत्र नं. ४ मा संघीय संसद् प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार भएर यहाँहरूसामु आएको छु। काठमाण्डौ क्षेत्र नं. ४ को गौरवशाली राजनीतिक इतिहासको हिस्सा बन्न पाउनु मेरा लागि गर्वको विषय मात्र नभई यहाँका नागरिकले ममाथि राख्न सक्ने विश्वास र भरोसाको गहिरो जिम्मेवारी बोध पनि हो।
नेपाली लोकतन्त्रले विभिन्न कालखण्डमा उतार–चढाव र सङ्घर्ष पार गर्दै आज फरक मोडमा आइपुगेको छ। उदार लोकतन्त्र प्रतिको गहिरो विश्वास र सुशासन प्रतिको प्रतिवद्धतामार्फत राजनीतिलाई नयाँ शिराबाट अघि बढाउन, यहाँहरुको भरोसाको प्रतिनिधि हुने वाचा सहित म यहाँहरूमाझ आएको छु।मेरो उम्मेदवारी केवल पदका लागि होइन, बरु आत्मसम्मान, पारदर्शिता र इमानदारीमा आधारित नवीन राजनीतिक पद्धतिको स्थापनाका साथै 'बदलिएको कांग्रेसमार्फत देश बदल्ने' संकल्पको साझा अभियान हो।
भरोसा नयाँ पुस्ताको, मार्गचित्र समुन्नत नेपालको
#sachinformp #sachinforgenz #change #election2026
राष्ट्रिय झण्डाको धेरै नै दुरूपयोग हुन थाल्यो । राष्ट्रिय झण्डा ओडेर आन्दोलन गर्ने, राष्ट्रिय झण्डा ओडेर देश जलाउने, राष्ट्रिय झण्डा ओडेर मत माग्ने, यी कार्य बर्जित छन । तत्काल बन्द हुनु पर्यो । राष्ट्रिय झण्डा ओड्ने “कपडा” होइन । यसतर्फ सम्वद्ध निकायको ध्यान जावस् ।
@MetaNewsroom Dear @Meta Support Team,
My Facebook account (Profile ID: 100018666631945) was recently disabled by mistake. I’ve always followed Facebook’s Community Standards and never violated any rules.
This account means a lot to me — it contains years of personal memories and connections.
@MetaNewsroom@Meta@Facebook@MetaNewsroom@AIatMeta My account (https://t.co/V8rgMzTHdu) was disabled with “You cannot request another review.” I run a Page/ads for business. Please advise how to escalate — Manish Khadka, Nepal.
@Meta@Meta@Facebook My account (https://t.co/V8rgMzTHdu) was disabled with “You cannot request another review.” I run a Page/ads for business. Please advise how to escalate — Manish Khadka, Nepal.