‘तपाईंहरूका लागि ऊ अभियुक्त होला, मेरा लागि अपराधी हो । ऊ जेलबाट निस्कँदा टीका, फूलमाला र अबिर लगाइदिए, ताली बजाए तर जो पीडित हो, ऊ लुकेरै बस्नुपरेको छ ।’
– सन्दीप लामिछानेबाट बलात्कृत भएको भन्दै न्यायालयबाट निसाफ खोजिरहेकी किशोरीसँगको संवाद
@tufanjee
https://t.co/zmja9Kb1Rq
A very bold article that challenges some of the greatest writings in recent times. It's always good to get different perspective and form our understanding, and I am glad that I read this article (after reading the books, not before. :D).
https://t.co/Sdc9IcL1ns
सेतोपाटी सम्पादकीयः
भर्खरै प्रहरीमा प्रवेश गरेको कुनै अधिकृतले आचरण र कार्यक्षमताको हिसाबले 'म अब्बल प्रहरी अधिकृत हुँ, त्यसैले भविष्यमा प्रहरी महानिरीक्षक बन्छु' भन्ने अपेक्षा राख्ने वातावरण बन्दैन भने किन कसैले असल प्रहरी अधिकृत बन्न मेहनत गर्छ?
https://t.co/fwtoC8voEr