कोशी सरकार गठन प्रक्रिया नै असंवैधानिक भएको र सरकारको रिक्तता/शुन्यताको परिकल्पना संविधानले नगर्ने हुॅंदा अर्को सरकार गठन नभएसम्मका लागि विश्वासको मत प्राप्त गर्न नसकेको सरकार नै कामचलाउ सरकारको रूपमा रहन्छ । सभामुख ज्यूले नगर्ने काम नै गर्नु भएको थियो ।
दयाहाङले लुकेर श्री कृष्णलाई ज्यानमारा भनुन् या हर्कले खुलेर हाम्रो धर्मको बिरोध गरून्, उनीहरुले आआफ्नो आैकात देखाइसके, हामीमा हिजो पनि धेैर्यता थियो, शहनशिलता र सहिष्णुता थियो र त्यो भोलि पनि रहने छ, किनकि नत हाम्रो अर्को भाषा छ नत अर्को भेष, न त अर्को धर्म छ न त अर्को देश।
भन्नलाई संसारकै सजिलो ,
हुनलाई एक्दमै गाह्रो ,
देखाउन एक्दमै सजिलो ,
देखिन साह्रैनै गाह्रो ,
सबै धर्म भन्दा ठुलो, सबै जात भन्दा माथी ,
सबै कर्म भन्दा ठुलो , हरेक आँट भन्दा माथी ,
मृत्यु हरेक दिन, धान्न सबल छौ के त ?
एउटै मात्र छ प्रश्न ,असल छौ के त ?
यदी तपाईँ फेसबुक, इन्स्टाग्राम, टिकटकका माध्यमबाट आफ्नो सामान बेच्नुहुन्छ, कुनै सरसुविधा प्रदान गर्नुहुन्छ, वा कुनै कन्टेन्ट बनाएर आमदानी गर्नुहुन्छ र यो विद्युतीय व्यापार सम्बन्धी विधेयकमा आफ्ना राय राख्न चाहनुहुन्छ भने, कृपया यो फारम भर्नुहोला र हामीसँग छलफलमा जोडिनु होला।
रास्वपाले संसद किन घेराउ गर्यो? होला संसदीय अभ्यासमा नयाँ छौ, प्रक्रियामा कमजोरी देखिएलान् । तर केही नेपाल ऐन लाई संशोधन गर्न बनेको विधेयक, ८० को दफा ६४ ले के भन्दैछ, पठ्नुस् त!! यस्तो गंभिर विषयलाई विषयान्तर गर्न खोजेर अरु नै विवाद तिर जवर्जस्ती मोड्न खोजेको कयौंले बुझ्नै भ्याउनु भएको छैन कयौंले जाना जान बुझ पचाउनु भएको छ। हामीले के बोल्यौं त्यो अझै सुरक्षित छ।त्यसमा बहस अझै गरौला तर यो संशोधनलाई ध्यान दिएर हेर्नुस् त। राजनीतिको मुलधारमा आएमा हिंसात्मक गतिविधि माफी हुने र जुन सुकै तहको अदालतमा बिचाराधिन भए पनि मुद्दा फिर्ता हुने प्रावधान कुन कुन दल र त्यस दलका नेता कार्यकर्ताहरुलाई स्विकार्य हुने हो? स्पष्ट हुनु पर्छ कि पर्दैन? रगत उम्लिने गरि रास्वपा र हाम्रा नेतालाई गाली गर्नु हुने देश भक्त साथीहरु तथा विज्ञप्ति, मिडिया इन्टरव्यु र आर्टिकलहरु ठेलिरहनु भएका विज्ञज्युहरु, छातिमा हात राखेर भन्नुहोस्, यति बेला वहस के मा हुनु पर्थ्यो? गम्भीर विषयबाट तपाईंको ध्यान किन मोड्न खोजिदैछ। काग लखेट्नु अघि एक पटक कान त छाम्नुस्!!! यो विधेयक विरुद्ध हामी सदनमा उभियौ तर त्यसदिन सदन पुरै रोकेको भए हामीलाई आरोप लाग्थ्यो कि हाम्रा कारण मिटर ब्याज सम्बन्धि विधेयक रोकियो, जुन सोही दिनको कार्यसुचीमा थियो। विधेयक माथी छलफल त बाँकी छ थाहा छ तर हामी यो दफा हटाएर मात्र टेबुल होस् भन्ने चाहन्थ्यौं। समाचारहरु त बने रास्वपा झुक्कियो, झुक्क्कियौ होला। तर भन्नुस्,नेपाल ऐन संशोधन गर्न बनेको विधेयक २०८० मा दफा ६४ घुसाएर कसले कस्लाई के का लागि झुक्याउने खेल हुदैछ। खोइ यथेष्ट समाचार, खोइ बहस, खोइ बिज्ञप्ति, खोइ अन्तरवार्ता?? यी तमाम प्रश्नको उत्तर पाए पछि रास्वपा लाई मजाले गाली गर्नु होला, रगत उम्लिने गरि। हैट..
संचारकर्मी हुदा देखि लडेको एउटा लडाइलाई सार्थक बनाउने कार्यको एउटा सहयोगी बन्न पाइएकोमा गौरवान्वित महशुस भएको छ। मिटर ब्याजी विरुद्धको लडाइले टेलिभिजन बाट सदन सम्म ल्यायो। मिटर ब्याजी विरुद्धको बिधेयक संसदबाट भर्खरै पारित भएको छ। यसको सफल कार्यान्वयन होस्, पीडितलाई न्याय मिलोस्। धन्यवाद सरकार ।
इन्द्रेणीमा दाग लागेको छ । धेरै महिलाहरू पीडित हुनुहुन्छ, तर बोल्न सक्नु हुन्न भनेर मैले ६/७ महिना अगाडि नै लेखेको थिए ।
पर्याप्त प्रमाण र पीडितहरूले नै नबोल्न आग्रह गरेपछि चुप लाग्नै पर्यो । उहाँको वास्तविक रूप बेलाबेला देखिने गरेकै हो । हिजो पनि देखाउनु भयो ।
हिजो बोलिएका शब्दहरु तोडमोड विना जस्ताको तस्तै यस्ता थिए...
फेरी पनि मेरा कुनै अभिव्यक्तिले या तोड मोड गरी रखिएको भिडियोले पनि कसैको मनोभावनमा ठेस पुगेको भए माफी माग्दै आदरणिय सीता दाहाल प्रति भावपूर्ण श्रद्दान्जली पुन अर्पण गर्न चाहन्छु|
संसदीय समितिको बैठक प्रत्यक्ष गर्नु जरुरी छ। कार्यपालिकाको अनुगमन र मूल्याङ्कन सबै समिति मार्फत गर्न सकिन्छ। तर त्यहाँ हामी अझै चुकीरहेका छौँ। मुख्यतः जनताको मुद्दामा सत्तापक्ष र विपक्ष भने कदापि हुनुहुँदैन।
नेपाली मिडिया हेर्दा यस्तो लाग्छ - ओली, बालेन र रविहरू सत्तामा छन्। प्रचण्ड, देउवा प्रतिपक्षी हुन्। उनीहरू तानाशाह हुन्। प्रचण्ड, देउवा, माकुनेहरू तानाशाही शासन विरुद्ध लड्दैछन्। कति घिनलाग्दो दृश्य देखिन्छ। थुक्क।
Cricket on the rise.
Nepal batting and batting well.
All public places,corporates,banks etc,etc please turn on your televisions to witness the growth of this beautiful game and the potential it has for us as a country to invest into it.
#Nepalcricket#turningdreamsintoreality
🇳🇵
@KhadgaCN@notonlyraj@Sumanashresthaa@party_swatantra स्वोदेशमा हुँदा बुहारीले पाइन्ट लाएर बजार जानु भएन.. तर बिदेश गएकी तेइ बुहारी बिकिनीमा डुल्दै गारेको तस्बिर हेर्दा प्रफुल्लित यस्तै छ हाम्रो सामाजिक परिवेस ।
साच्चि तपाइ कि बुहारि त स्वदेशमै हुनुहुन्छ नि?
We all have an image that we picturize of an ideal cricket life, I am no different. At the moment, invested to be part of such creation in 🇳🇵
We have a dream, a vision, an urge for something greater. Something that we can be proud of... A greater calling... #youngdreams#WeCAN