लेखा, लेखापरीक्षण
अर्थतन्त्र, अर्थशास्त्र
नबुझेको मानिसले
बिना प्रमाण र राम्रो खोज अनुसन्धान
नगरी बोल्नु भनेको आफुलाई पतनको बाटो लानु हो ।
नयाँ सरकार।।।
अहिलेको खतरनाक रोग, केही कुरामा असहमति जनाए पहिलाकाले के गरेका थिए र रे? किन नबोलेको रे? तिनका बारे कोहि नबोलेको भए कसैले नलेखेको भए तपाईंले तिनका बारे कुन जोखाना हेरेर थाहा पाउनुभयो त ?