सपनालाई वास्तविकतामा बदल्न साहस, मेहनत र विश्वास चाहिन्छ, र तपैले @KantiAdhikari3 त्यो गरेर देखाउनुभयो । ❤️
तपै, @baabajee दाइ र सम्पूर्ण परिवारलाई नयाँ रेस्टुरेन्टको शुभारम्भको हार्दिक बधाई!
यो नयाँ यात्रा स्वाद, सफलता, समृद्धि र अनगिन्ती खुसीहरूले भरिपूर्ण बनोस्।
Congrats!
जे भए पनि भोलिदेखि जे हुन्छ, हामी यो देशलाई सुधार गर्ने प्रक्रियामा जे जसरी सक्दछौँ त्यसरी योगदान गर्न उपस्थित रहने प्रतिबद्धता गरौँ |
यो सजिलो हुन��� छैन, तर हामीले यो गर्नैपर्छ।
हाम्रो पुस्ताले नै हाम्रो भविष्यको निर्माण गर्नुपर्ने छ।
हामी सबैलाई अहिले शान्त रहन अनुरोध गर्दछौँ र यो परिस्थितिलाई सेना र सुरक्षा निकायलाई सम्हाल्न दिन आग्रह गर्दछौँ।
उनीहरू हामीलाई संरक्षण गर्न यहाँ रहेका छन्।
अब हाम्रो जिम्मेवारी सही व्यक्तिहरूलाई पहिचान गरी राष्ट्रलाई अगाडि बढाउने नेतृत्व दिलाउनु हो।
🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
Happy Wedding Anniversary to @KantiAdhikari3 bhauju and @baabajee . आजको यो स्मरणीय दिनमा यो सुमधुर गित "Pagal Mann.." का लागि धेरै धन्यवाद । सफलताको अनेक शुभकामना 😍😍
https://t.co/kpcsFsIfog