अब त नेपालमा पनि अघोषित रुपमा यौन ब्याबसायले मान्यता पायो। बिना बाउका छोरा छोरीको पनि न्वारन हुने भयो। तराईका कलौरी गाई र हिमाल पहाडका तारी चम्री पनि बर्षौ पिच्छे बाली जाने भए।
दसौ बर्ष काङ्ग्रेसको चन्दन घोट्टा पनि श्री आरजु म्याडमले अर्थतन्त्रको चाबी नदिँदा स्वर्णिम वाग्ले दिउसै भारतीय क्याप छोडेर अमेरिकी क्यापतिर सरेछन हेर गरिबी?
China has just announced a doubling in the number of their deaths from the Invisible Enemy. It is far higher than that and far higher than the U.S., not even close!
#Lockdown बाट प्राप्त शिक्षा :
१.घमण्ड खोक्रो रहेछ
२.परिवार चाहिन्छ
३.पैसाको धाक बेकार रहेछ
४.मान्छेमा भन्दा तागत अरु मै रहेछ
५.खानु र बाच्नु नै अन्तिम सत्य
६.मन्दिर,मस्जित,गुम्बा,चर्ज हैन अस्पताल खाचो रहेछ
७.जमिन मा प्लटिङ होइन, खेती गर्नु पर्ने रहेछ
८.रिस,राग,घमण्ड सब फगत हुन
यस्तो बेलामा जसको कोही छैन उसका लागि राज्य हुनु पर्छ।
कि जहाँ छन् त्यहीँ खानेबस्ने व्यवस्था गर। कि सबैको परिक्षण गरेर, विवरण लिएर, बसलाई स्यानिटाइज गरेर, बसभित्र सामाजिक दूरी राखेर, फर्किएपछि स्थानीय सरकारले आइसोलेशन/क्यवारन्टिनमा राख्ने व्यवस्था मिलाएर गाउँ पठाऊ। यो त पाप भयो।
जब युवाहरू यसरी सोच्छन्, अनि विश्वास बढेर जान्छ। अर्थशास्त्रका विद्यार्थी @Babu_Bigyan को गज्जबको लेख:
"...किनकि भोलिको नेता, भोलि त नेता नै भैहाल्यो, तयारी त आजै पो हुन्छ त।" https://t.co/gNW0ywVtjR
बंगलादेशमा ७० हजार NGO/INGO सक्रिय छन्,
तर बङ्गलादेशीहरू आज पनि पानी जहाजमा इन्डोनेसिया, अस्ट्रेलिया,फिलिपिन्स भाग्ने अबस्थामा छन् ।
लाखौँ बङ्गलादेशीहरू सुरुङ्ग खानेर भारत पुगिरहेका छन् ।
त्यसैले NGO/INGO विकासका सहयात्री होइनन्, अस्थिरता फैलाउने अस्त्र हुन् ।