@thapagk होली वाइन नि तिमी नै पिउछौ
शास्त्रको प्रबचन नि तिमी नै दिन्छौ
माता मुनको चरण तिमी नै छुन्छौ
राम नि हाम्रो भन्दै तिमी नै रुन्छौ
भाईरसको औषधी तिमी नै बनाउछौ
जोकर बनेर जग लाई तिमी नै हसाउछौ
कती धेरै ज्ञान तिमीमा शायद अर्को बुद्द पो हौ कि या त अल्प ज्ञानको कारण महामुर्ख भयौ कि
@kpsharmaoli आज साँझ मैले कतरका प्रधानमन्त्रीसँग फोन संवाद गरें। मैले त्यहाँ रहेका नेपालीको सुरक्षा बारेमा चासो राखें।कतारका प्रधानमन्त्रीले त्यहाँ रहेका नेपालीको बारेमा चिन्ता नलिन आग्रह गर्नुभयो। मैले विभिन्न आरोपमा गिरफ्तार १७ नेपालीको रिहाईमा ��ुशी व्यक्त गर्दै धन्यवाद दिएँ । कथा सकियो ।
@raimanju4@pabankoirala केपी बा ले अरिंगल बनेर चिल्नु भनेर आदेस दिएका थिए अरिंगल हरुले अर्कै ..... भनेर बुजेछन क्यारे । ज��ा पनि अरिंगल हरु सकृय पो देखिन थाले ।
@bishodip अब को माहाधिबेसन बाट यिनै षड्यन्त्रकारी मध्ये एक आउछन र नेपाली कांग्रेस लाई अर्को निर्वाचन बाट कांग्रेस अाइ बनाउछन । महरा लाई ....... नो ले सकायो कांग्रेस लाई यिनिहरुको थुतोनो ले सकाउने भो ।