'आम जनताले सूचना माग्न सक्दैनन्, सजिलै देखिने गरी राख'
Open Data Advocate | Civic Tech Entrepreneurship | Data Analyst. 📊 Tweets are my personal views.
ओहो । यत्रो भिडको माझ पनि स्वास्थ्य क्षेत्रको नेतृत्वको लागि योग्य देखेर पहिचान गर्नुभएकोमा यहाँहरू सबैलाई धन्यवाद । 🙏🙏
तर म त पहिलेदेखिनै यहि 'सिस्टम' भित्रै छु, भलै देशव्यापी परिणाम आउने काम गर्ने मौका खासै पाइएको छैन ।
मलाई राजनैतिक शैलीको नेतृत्वको कुनै मनसुवा छैन । नेपालको पश्चिम भेगका बिरामीहरूले माया, सम्मान दिनुभएको छ, त्यो नै काफी छ ।
तर विद्यमान शैली र भिजनले आम नेपाली जनता र GenZ को स्पिरिट पुरा गर्न सक्दैन भन्नेमा हिजो पनि आवाज उठाउँदै आएको हुँ, आज पनि दृढ छु । परिआएको खण्डमा हालकै पदीय जिम्मेवारीमा पनि नेपालको स्वास्थ्य क्षेत्रमा केहि नवीन योजनाहरू लागु गर्न म समर्पित रुपमा तयार छु। कुनै पदमा नरहे पनि यो विचमा समाजलाई मेरो व्यक्तिगत रुपमा योगदान गर्न विभिन्न प्रयोगहरू भने गर्दै आइनै रहेको छु ।
ह्याकिङ त एउटा पाटो मात्र होला ।
सर्भर र ट्राफिक व्यवस्थापन अनि User Experience को सम्बोधन हुन नसक्दा
नेपालको सरकारी सेवामा अनलाइन प्रणाली --
बाँदरको पुच्छर लौरो न हतियार झैं भाको छ ।
https://t.co/Mgx3Jt6btK
@thapagk व्यक्तिको नागरिकताको फोटो किन माग्नु भएको ? म नेपाली नागरिक हो भनेर स्वघोषणा गराएको भए हुन्थेन र ? जन्म मितिको प्रयोजन के हो ? उमेरले पुग्दैन र ? तपाईंको साइटका डाटा कहाँ छन्, कसरी सुरक्षा दिइएको छ ? यी डाटाको दुरुपयोग हुँदैन भनेर बुझाउनुस् त.. @iMaanthaa
@thapa_sushil@iMaanthaa@WiseYak Sure! If we and our doctors are ready to scan a QR code or click for ICD tracking, the door to EHR can open. Establishing an entry point for basic data becomes the fundamental resource for EHR. Integrated AI enhances efficiency, accuracy. Exciting healthcare revolution! 🤖🩺
@iMaanthaa@thapa_sushil@WiseYak अहिले नै AI को लागि केहि गरौं भन्ने छैन । पहिले एउटा समोसा खाएरै भएपनि भोक मारौं, साँझको सोल्टीको रिसेप्सन् त छदैछ । VerySoft ले अस्पताल सेवालाई बिरामीसँग प्रबिधिले जोड्ने (eticket, Pay with dynamic QR, QR based lab report, Smart LIS...) कामलाई मुख्य फोकस गरेको छ। 😊