पहिला परिस्थिति समाल्न सक्नुपर्थ्यो, त्यसको तयारी गर्न सक्नु पर्थ्यो तर यदि नसकिने हो भने त्यति धेरै नवयुवा मारेर त्यो भाडाको संसद भवन जोगाउनुको अर्थ पनि छैन। अब स्थिति समाल्न प्रधानमन्त्रि र गृहमन्त्रिले मार्ग प्रसस्त नै गर्नुपर्ने हुन्छ।
"Democracy" लाई "Daemon-crazy" बनाएकै थियो।
अब त "Bureaucracy" पनि "Bro-cracy" बन्दैछ रे!
अब 'Bro' हरूको शासन पनि चल्ला अनि जिम्मेवारी पनि होला तर जवाफदेहिता हुँदैन।
अन्ततः सत्य एउटै हो:
"जवाफदेहिताविनाको जिम्मेवारीले कुशासन मात्र जन्माउँछ।"
नेपाली काङ्ग्रेसको विशेष महाधिवेसनले औचित्य पुष्टि गर्न सकेन। यति भन्न चै लजाउनु,धकाउनु अनि अफेट्यारो मान्नु नपर्ने देखियो। विशेष महाधिवेसन राजनीतिक संकल्पको लागि भएको थिएन नेतृत्व हत्याएर हतारमा मिसन पिएमको लागि भएको थियो तर परिस्थितिले साथ मात्र नदिएको भन्ने प्रमाणित भयो।
शिक्षा र स्वास्थ क्षेत्रकाे समता कर फिर्ताकाे पपुलिज्म निर्णयमा सबै पपुलिज्मकाे बिराेध गर्नेहरू रमाईरहेका रहेछन।
के नेपालकाे शिक्षा र स्वास्थ्य क्षेत्र सधै नीजिकाे डाेमिनेसनलाई बचाईरहन सबै सहमत भएकाे हाे र?
चुपचाप सुशासन र विकासमा नलागेर संघिय संरचना चलाउन र ७५३ बाट घटाएर बनाईने स्थानीय तहमा गैरदलिय चुनाब जस्ता राजनीतिक मुद्दामा लागे सरकार ५ वर्ष त के ५ महिना पनि टिक्ने छैन।
नेकपा एमाले र नेपाली काङ्ग्रेसको गठबन्धन सरकार गैर-राजनीतिक मागमा आन्दोलन भड्किएर ढलेको हो। बुझेउ नि कुरा।
@ptkums + सिमा क्षेत्रमा उठ्न र जित्न निश्चित कुरामा सम्झौता गर्नैपर्ने हुन्छ। त्यसैले प्रधानमन्त्रि पनि बन्छु भन्ने अनि जायजन्म त्यहि नभएको मान्छे मधेको अन्य क्षेत्रमा उठ्दा राम्रो हुन्छ। चुनाबि होहल्ला र तामझाम चै फेरी सिमा क्षेत्रमै हुन्छ।
@ptkums Sima ko osar pasar tight garepachi Gagan dai ka "Singh" haru ko pani सिंग Fuskeko chha ... Bhanna sakinna hai.. अनि अर्को गम्भीर कुरा चै नेपालको प्रधानमन्त्री पनि बन्छु भन्ने मान्छे पुरै सीमा क्षेत्रको भर मात्र भएको क्षेत्रमा उठ्नु नै गलत रणनीति हुनेछ।
लोकतन्त्रमा राजनीतिक पार्टीले जनताको मत लिएर सरकार बनाउने हो, न कि सरकारले पार्टी बनाउने र चलाउने हो। यो विषयलाई बुझेर नै रास्वपाले प्रथम महाधिवेसन सफलतापूर्बक सम्पन्न गरोस भन्ने शुभकामना छ।
नेपालका नयाँ र पुराना सबै पार्टिका दासहरुले मुक्ति खोजुन अनि लासहरुले राजनीतिक जीवन अभ्यास गर्न जिउदा बनुन।
नेकपा एमाले त २०७९ सालपछि त्यस्तै छदै थियो नै। बालेनको ईन्ट्रि पछिको रास्वपा २.० र नेपाली काङ्ग्रेस २.० मा पनि महाविजोग छ रे त।
आज प्रमुख प्रतिपक्ष दलका नेता भिष्मराज आङ्देम्बेले प्रधानमन्त्री बालेन्द्र शाहलाई संसदको न्यूनतम मर्यादा र गरिको पनि लायक छैनन् भनेर लेभल लगाईदिए। यो गम्भीरतापूर्बक तरिकाले परिपक्क राजनीतिज्ञबाट उठाईएको यक्ष प्रश्न हो।
@ILadyLawyer टिकटक मा ट्याप ट्याप पनि पत्थर पनि दुबै ब्यापारले जाबो ६ करोड त नहुने कुरै भएन। Software and Hardware दुबै ब्यापारि बराबरको त कसले कमाउला र अहिलेको संसारमा ।
No if but. किन्तु परन्तु केहि पनि नभनि बालेनले राजीनामा दिनुपर्दछ।
यसमा सिंगो रास्वपा र रास्वपाको संसदीय दलले जिम्मेवार भएर संसदीय दलको नेता परिबर्तन गरेर प्रधानमन्त्री तुरुन्तै फेरियोस।
#StepDownBalenFromPM