घरभित्र दर्जनौं केन्द्रीय सदस्य चाहिने।राजनैतिक नियुक्ति घरभित्रै र आफन्त भन्दा टाढा नजाने।समानुपातिक कोटामा श्रिमति बुहारि र बिटावाला राख्ने।हाम्रा कम्युनिस्टहरू असलि चरित्र यै हो नाममा जेजे भएपनि।जबज र जनयुद्दको व्यपार अब विक्दैन है।भ्रममा नपारौ र नबसौ पनि।
एकातिर बाट गगन प्रदिप र बिश्वप्रकाशको जोडि अर्को तिर बाट झाक्री र मानुषी...यो चुनाव मात्र होइन परिबर्तनको क्रान्ती हो। आउनुस गठबन्धन लाई भोट दिएर यो क्रान्तिलाइ सफल पारौ।