म एउटै शरिर भित्र कैद भएको २ व्यक्ति हुँ । हरेक दुख म आफैले आफैलाइ समालिन सक्छु । सुखमा साथ दुखमा लात हान्ने दुनियाको सहनुभुतिको १ शब्द पनि चाहिदैन➡️ @milan8668
काठमाण्डौको सकडमा रहेका फोहोरहरु संगै संसद भवन भित्र भएका फोहोरहरुलाई पनि उठाएर सबै डम्पिड़ गर्नु पर्यो मेयर साब । संसद भवन भित्रका फोहोरले पुरा देश नै दुर्गन्धित बनायो ।
मान्छेहरु कति सजिलै भन्ने गर्छन् है ! जाबो एउटा केटीको लागी किन यति धेरै रुन्छस भनेर । उनीहरुलाई के था त्यै केटीलाई आफ्नो जिन्दगी र सारा संसार सोचेको हुन्छ भनेर ।
बिहे त बाहुनीसंग गर्नु पर्छ । कम्ता माया गर्छ । बुढालाई पुजा गर्छ । खुट्टामा ढोग्छ भन्थे साथी सधैँ । बाहुनीले आज त पनेऊले टाउकोमा हान्दिछिन् । मात्र ४ टाँका लगाए घर पुर्याइ देको छु । 🤓