म पनि सापकोटाजीका लेखहरु नछुटाई पढ्ने मध्यको माम्छे हु। उहाको लेखहरु बाट मेरा सोच्ने तरिकाहरु निकै पोलिश पनि भएका छन्। तर उहाको यो लेखले चाहि मान्छे ज्याक्स डेरिडाको नाम लिएर पनि कसरी चाप्लुसीवादी बन्न सकिन्छ भन्ने उदाहरण पेश गरेको छ। ++
विष्णुजीले पेरिस र आम्सर्टडममा नेपाल र हाम्रा प्रधानमन्त्रीबारे गोराको चासो सुनेपछि पासपोर्टकै ओज बढेको महसुस गर्नुभएछ। पञ्चायतकालमा पासपोर्ट नै नियन्त्रित गरी पासपोर्टको ‘ओज’ बढाएकै थिए।
https://t.co/17Tj5ywyav
न्याय माग्दा गिरफ्तारी
राज्यले यसअघि पाँच पटक गरेको सहमति कार्यान्वयनको माग राख्दै धर्नामा बसे���ा बेला रुवि खानलाई प्रहरीले पक्राउ गर्यो, तीन दिनमा रिहा भइन्, तर अनशन जारी छ ।
https://t.co/mdLzOHZEOU
टिचिङ अस्पतालको इमर्जेन्सीमा १ वटा बेडमा १ भन्दा धेरै बिरामी नराख्नु भनेर उर्दि जारी गरेर ताली पिटने मन्त्रालयको कारण गरिब बिरामी हरु धकेलिदै ��हरका अस्पताल चहार्दै हिड्नु परेको देख्या छ नाई होला?अनि किन २-३ जना राखेर उपचार गर्छ्न भन्ने खोजे कि नाई होला ?
अनि निजी बिध्यालय हरुले मासिक शुल्क १२ महिना कै लिइसकेपछि त्यो बार्षिक शुल्क किन लिनु पर्ने रहेछ ? र लिन किन दिइएको रहेछ शिक्षा मन्त्री @sasmitp ज्यू ?
plz रिप्लाइ दिनुस है 🙏
अनि निजी ब���ध्यालय हरुले मासिक शुल्क १२ महिना कै लिइसकेपछि त्यो बार्षिक शुल्क किन लिनु पर्ने रहेछ ? र लिन किन दिइएको रहेछ शिक्षा मन्त्री @sasmitp ज्यू ?
plz रिप्लाइ दिनुस है 🙏
अनि निजी बिध्यालय हरुले मासिक शुल्क १२ महिना कै लिइसकेपछि त्यो बार्षिक शुल्क किन लिनु पर्ने रहेछ ? र लिन किन दिइएको रहेछ शिक्षा मन्त्री @sasmitp ज्यू ?
अनि निजी बिध्यालय हरुले मासिक शुल्क १२ महिना कै लिइसकेपछि त्यो बार्षिक शुल्क किन लिनु पर्ने रहेछ ? र लिन किन दिइएको रहेछ शिक्षा मन्त्री @sasmitp ज्यू ?
plz रिप्लाइ दिनुस है 🙏
पुरान�� सोच, बिचार र बिश्लेषण फेल खाइसक्यो के बिश्लेषक महोदयहरु, कति पटक गुल्टिङ् खाने मन छ र हो, अझै यस्तो हुनेछ, यस्तो गर्नु पर्ने, मुडभेडमा जानेभो, डट्डट्डट् । अलि नयाँ तरिकाले सोचौ न हो बिश्लेषक ज्युहरु???
Honestly, it seems like only “dead” people are left inside UML. Otherwise, with what kind of hope, trust, or vision can people accept this person as their leader?
साथीहरू भन्नुहुन्छ, नयाँको किन विरोध गर्छौ? म नयाँको विरोध गर्दिन, आलोचना गर्छु। नयाँहरू पुरानोभन्दा झुर र अनैतिक भए भने? नयाँहरू उस्त�� असमावेशी र वर्चस्ववादी भए भने? मलाई लाग्छ, नयाँहरू पुरानोभन्दा गम्भीर, योग्य र सुसंस्कृत देखिनुपर्छ, बोलेर मात्र हुँदैन।
मेरालागि राजनीतिको कित्ताकाट नयाँ र पुरानोमा हुँदैन, एजेन्डामा हुन्छ। सिद्धान्ततः म नयाँ सबै राम्रो, पुराना सबै खराब भन्नेमा विश्वास गर्दिन। मलाई थाहा छ, एकदिन नयाँ पनि पुरानो हुन्छ। त्यसैले कुरा नयाँ र पुरानोको होइन, राम्रो र नराम्रोको हो। म नयाँ र झिल्के राजनीत���को पक्षमा छैन, म एजेन्डाको र��जनीतिमा छु। म सुसंस्कृत, लोकतान्त्रिक, नैतिक र उत्तरदायी राजनीतिको पक्षमा छु। म देखिने, भेटिने, दोहोरो कुरा गर्ने र जवाफ दिने राजनीतिको पक्षमा छु। र, मूलतः म चमेलिको पक्षमा छु।
सिकेलालको लेखमा पढेको:
"कम्युनिस्टहरु ताप्लेजुड॰ कसरी पुगे?"
"कांग्रेस घोडा कुरेर बस्यो, कम्युनिस्ट फटाफट हिड्यो ।"
कांग्रेसले अहिले सम्म घोडा कुर्न छोडेको छैन ।
लडेर , आपसमा भिडेर भए पनि एमाले महाधिवेशनको दौडमा छ - मुर्दाहरूको दल काँग्रेस भने अझै निधि र सिटौलाको 'कन्नो' कोट्याएर बसेको छ - निधि र सिटौला समयले किनारा लगाएका पात्र हुन् । काँग्रेसले अब कसैलाई मनाउन जरुरी छैन - समयको रेल दौडिसक्यो ।
निर्वाचनअगाडि महाधिवेशन गर्न देउवा तयार https://t.co/7u1hzKbPXM