नेपाल विश्वविद्यालयको Master of Public Policy (MPP) को कक्षा आगामी वैशाख १४ देखि काठमाडौंमा सुरु हुँदैछ। भर्नाका लागि केही सीमित सिट अझै बाँकी रहेकाले इच्छुक जुनसुकै विषयमा कम्तिमा स्नातक उपाधि भएकालाई आवेदन दिन आह्वान गर्दछौं। पहिलो ब्याचका लागि छात्रवृत्तिको व्यवस्था गरिएको छ।
सार्वजनिक यातायातका समस्या र समाधान औंल्याईएको तथा नीति निर्माणका लागि समेत उपयोगी हुन सक्ने गहकिलो आलेख, @prayas09 को। बधाई छ, श्रीराम जी!
https://t.co/FrB9tEWYRq
@shrinkhalak_ No other alternative to metro for city size of Kathmandu. Alt. funding options are value capture and big commercial complex at the stations. Political determination and consensus is the big thing required. Large innittiation/push campaign required from we sectoral professionals.
कम्युनिजम/समाजबाद/लोकतन्त्र/राजतन्त्र आदि सबै भुलभुलैया हुन। आजको युगमा राजनितिले कुनै पनि वाद भन्दा पनि समाज र अर्थतन्त्रको गहिरो ज्ञानसहितको विकासप्रेमी नेतृत्व र कुशल राज्य-व्यवस्थापन माग गर्छ होला।।
@PRCAmbNepal Nepal should proactively utilize the opportunity presented as BRI by our cordial neighbor. The government, policy makes and sectoral professionals should work in depth for preparing and implementing the planned projects!!