काठमाडौँको त्रिपुरेश्वरमा आफैंलाई आ"गो लगा"उने व्यक्तिको शरीरको करिब ६०% भाग ज'लेको छ भने उनी बोल्न सक्ने अवस्थामा भए पनि अवस्था अलिकति गम्भीर रहेको वीर अस्पतालले जनाएको छ। 😥 #news
भेनेजुएलामा भूकम्पको कारण ज्यान गुमाएकाहरु प्रति हार्दिक श्रद्धाञ्जली तथा शोक सन्तप्त परिवारहरूमा धैर्यधारण गर्न सक्ने शक्ति प्रदान होस् भनी श्री पशुपतिनाथ समक्ष कामना गर्दछु।
घाइतेहरुको शीघ्र लाभ होस्।
कांग्रेसको `जेन्डर´ छुटिएन !!!
प्रमको बिबादस्पद अभिब्यक्तिका पछि कांग्रेस सभापति गगन थापा मौन छन, उपसभापति बिश्वप्रकाश शर्मा र महामन्त्री प्रदिप पौडेलको धारणामा `लिङ्ग` छुटिएको पाईएन,
यसैले कांग्रेस-२ नेतृत्वलाई समाजशाष्त्रको `जेन्डर´ का बारेमा पुन: पढाउनु पर्ने देखियो ।