@bishnurijal1@rameshore राजनीतिआग्रह नराख्दा विष्णुजीका कुरा साह्रै मन पर्यो। विभिन्न समयमा प्राकृतिक प्रकोपमा परेर नोटहरु सखाप भएका छन्। यसको लगत कट्टा गर्न र भ्रष्टाचार गरेर नगदै लुकाउने प्रवृत���तिबाट देश जोगाउन सर्वसाधारणहरूलाई मर्का नपर्ने गरी नियम बनाई त्यस्ता नोटमा प्रतिब��्ध लगाउन अनिवार्य छ।
पूर्वडीआईजी, सांसद - पार्टी अध्यक्ष , पार्टीको उपादक��क्ष, उप राष्ट्रपतिको छोरो सहकारी ठगीमा, भूपू गृहमन्त्री ,गृह सचिव, उपसभामुख , गृह सल्लाहकार मानव तस्करीमा,पार्टी नेतृत्व अरबौँको भ्रष्ट्राचार र कमिसन भागबन्डा र सेटिंगमा !दलाल र तस्करबाट शासित !
#सुशासन
गज्जब #मुलुक
पूर्वडीआईजी, सांसद - पार्टी अध्यक्ष , पार्टीको उपादक्क्ष, उप राष्ट्रपतिको छोरो सहकारी ठगीमा, भूपू गृहमन्त्री ,गृह सचिव, उपसभामुख , गृह सल्लाहकार मानव तस्करीमा,पार्टी नेतृत्व अरबौँको भ्रष्ट्राचार र कमिसन भागबन्डा र सेटिंगमा !दलाल र तस्करबाट शासित !
#सुशासन
गज्जब #मुलुक
आफ्नो, सामान्य तुष्टि पुरा गर्न हेतु प्रकृतिसाधक यी अबोध प्राणीलाई आत्मनिर्भर हुने सामान्य पथबाट रोक्ने, यो के अनर्थ कार्यगर्दै हुनुहुन्छ सर?
यसरी सोच्ने की?
@sapkotaanil07@mama_shr33 उचित त नहो��ा देशलाई त्यसरी भन्नु तर देशले पनि त सुन्नुपर्यो। कर्मचारी देशले दिएको राज्य व्यवस्था देशले दिएको र नागरिकलाई पीडा पनि त देशले दिएको हो नि देश चलाउने ठेकेदारहरु देश हुन् कि होइनन् तसर्थ आफ्नो देशमा फर्कँदा पाउने पीडा देख्दा अर्को के भन्ने त?